Ajay Chaudhary

Ajay Chaudhary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ajay Chaudhary, Social service, Taulihawa.

आजदेखि म सामान्य नागरिक होइन, कर नागरिक भएँ।धन्यवाद, सरकार! 🙂
17/07/2026

आजदेखि म सामान्य नागरिक होइन, कर नागरिक भएँ।
धन्यवाद, सरकार! 🙂

25/06/2026

नेपालमा व्यवस्था परिवर्तन भयो, तर सोच परिवर्तन भएन।
राज्यलाई हरेक क्षेत्रमा योगदान दिँदै आएका विशेष समुदायहरूमाथि हुने शोषण, दुर्व्यवहार, भेदभाव र उत्पीडन आज पनि निरन्तर छ।
प्रश्न उठ्छ—के सरकार पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनको कठघरामा उभ्याउन वास्तवमै सक्षम छ?

10/06/2026

हिन्दुहरूका आराध्य देवता पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी लगायत नेपालका विभिन्न धार्मिक तीर्थस्थलहरूको दर्शन गर्न आउने भारतीय तथा तराई क्षेत्रका श्रद्धालुहरूको खानपानलाई लिएर गरिने टिकाटिप्पणीप्रति म खेद व्यक्त गर्दछु।
नेपालमा शुद्ध शाकाहारी तथा प्याज–लसुनबिनाको भोजन सहज रूपमा उपलब्ध हुने स्थानहरू औँलामा गन्न सकिने अवस्थामा छन्। देवी–देवताप्रतिको आस्था र पूजा–आराधनाका लागि नेपाल आएका श्रद्धालुहरूको आवश्यकता र धार्मिक मान्यतालाई दृष्टिगत गर्दा हालको होटल तथा भोजन व्यवस्थापन पर्याप्त र उपयुक्त देखिँदैन।
यस विषयमा स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा नेपाल सरकारलाई श्रद्धालुमैत्री वातावरण निर्माण गर्न आवश्यक पहल गर्न अनुरोध गर्दछु।
अन्त्यमा, पर्यटनका लागि आउने पर्यटक र धार्मिक आस्थाका कारण तीर्थयात्रामा आउने श्रद्धालुबीचको भिन्नता बुझ्ने सबुद्धि सबै नेपालीमा जागृत होस् भन्ने अपेक्षा गर्दछु:

09/06/2026
06/06/2026

AS(AshuttamSunita)

31/05/2026

बालेन जी!
तपाईं चुप लाग्दा पनि ट्रेन्डिङ, बोल्दा त झन् भाइरल!

अत्यन्त दुःखद् घटना।कपिलवस्तु नगरपालिका–७, उत्तर धमौली निवासी श्री राम सजिवन कुर्मीका कान्छा छोरा एवं प्यारो भाई बजरंगी ...
18/05/2026

अत्यन्त दुःखद् घटना।
कपिलवस्तु नगरपालिका–७, उत्तर धमौली निवासी श्री राम सजिवन कुर्मीका कान्छा छोरा एवं प्यारो भाई बजरंगी कुर्मीको सिद्धबाबा नजिक तिनाउ नदीमा डुबेर असामयिक निधन भएको खबरले हामी सम्पूर्ण वडावासी अत्यन्त मर्माहत तथा दुःखी भएका छौँ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनमा यो अपूरणीय क्षति सहन गर्ने धैर्य, शक्ति र साहस भगवान्ले प्रदान गरून् भन्ने कामना गर्दछौँ।

14/05/2026

बिचरा!
पुराना सांसद, उखान–टुक्का सुन्न नपाएर हिँडेछन् ।

धनी र गरिबको फरक पैसामा होइन, सोचमा हुन्छ;एकले खर्च गर्छ, अर्कोले लगानी गर्छ।
14/05/2026

धनी र गरिबको फरक पैसामा होइन, सोचमा हुन्छ;
एकले खर्च गर्छ, अर्कोले लगानी गर्छ।

Address

Taulihawa

Website

Alerts

Be the first to know and let us send you an email when Ajay Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category