08/06/2023
कपिलवस्तुमा गर्मीले जनजीवन प्रभावित
एक सातायता कपिलवस्तुमा चर्को घामसँगै चलेको लू (तातो हावा)ले जनजीवन प्रभावित बनेको छ । गर्मी र तातो हावाले दिउँसोको तापक्रम औसत ४० देखि ४४ डिग्रीसम्म पुग्ने गरेको छ ।