डा. चिरञ्जीवी वीरसिंह खड्का

  • Home
  • Nepal
  • Taplejung
  • डा. चिरञ्जीवी वीरसिंह खड्का

डा. चिरञ्जीवी वीरसिंह खड्का Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from डा. चिरञ्जीवी वीरसिंह खड्का, Hospital line, Taplejung.

ग्रामीण स्वास्थ्य सेवामा अनुभव प्राप्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञ। साबिक जिल्ला अस्पताल ताप्लेजुङ र जिल्ला अस्पताल धनकुटामा सेवा प्रदान गरेको अनुभवसहित हाल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत। 🇳🇵

ताप्लेजुङ  अस्पताललाई मर्मत सम्भारमा  अमुल्य सहयोग गर्नुहुने माननीय श्री  योगेश  भट्टराई ज्यु,  दिदी श्री  Ushichi ज्यु ...
27/04/2022

ताप्लेजुङ अस्पताललाई मर्मत सम्भारमा अमुल्य सहयोग गर्नुहुने माननीय श्री योगेश भट्टराई ज्यु, दिदी श्री Ushichi ज्यु ,श्री बिनोद आचार्य ज्यु तथा युवा बिकाश मंच ताप्लेजुङलाई जिल्ला अस्पताल ताप्लेजुङ् परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

14/04/2022

नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना !

05/04/2022

आजबाट जिल्ला अस्पताल ताप्लेजुङको शसुल्क फार्मेसी आंशिक रुपमा १० बजेदेखि ४ बजेसम्म खुल्ने जानकारी गराउँछौ ।।

31/03/2022
सुवर्ण अवसर ।।
24/03/2022

सुवर्ण अवसर ।।

जिल्ला अस्पताल ताप्लेजुङको प्रयोगशालामा माइक्रोबायोलोजी ल्याब स्थापना भई कल्चर सेन्सिटिभिटी टेस्ट शुरु भयो ।। मे ल्या टे...
22/03/2022

जिल्ला अस्पताल ताप्लेजुङको प्रयोगशालामा माइक्रोबायोलोजी ल्याब स्थापना भई कल्चर सेन्सिटिभिटी टेस्ट शुरु भयो ।। मे ल्या टे सन्तोष चौधरीको अगुवाईमा यो सफलता हासिल भयो ।। धन्यवाद सन्तोष सर र सम्पुर्ण प्रयोगशालाकर्मी ।।। 🙏🙏

19/03/2022

अस्पतालमा तुरुन्त २ पोका बी पोजिटिभ समुहको रगत चाहिएको हुनाले मिल्नेले अस्पतालको इमर्जेन्सी वा ल्याबमा संपर्क गर्नुहोला ।।

सुनौलो अवसर ।।
28/02/2022

सुनौलो अवसर ।।

Address

Hospital Line
Taplejung
57500

Telephone

+97724460877

Website

Alerts

Be the first to know and let us send you an email when डा. चिरञ्जीवी वीरसिंह खड्का posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to डा. चिरञ्जीवी वीरसिंह खड्का:

Shortcuts

Share