नेपाल कम्युनिष्ट पार्टी- एकीकृत समाजबादी, ताप्लेजुङ ।

  • Home
  • Nepal
  • Taplejung
  • नेपाल कम्युनिष्ट पार्टी- एकीकृत समाजबादी, ताप्लेजुङ ।

नेपाल कम्युनिष्ट पार्टी- एकीकृत समाजबादी, ताप्लेजुङ । कम्युनिष्ट आदर्शको रक्षा, राष्ट्रियता, जनवाद, सामाजिक न्याय र समानता !
नेकपा (एस) जिन्दावाद !!✊✊🇳🇵

नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वबियूको जिल्ला कमिटी पुनरगठन भएको छ । हिजो चैत्र २५ गते जिल्लामा सम्पन्न भएको कार्यक...
08/04/2024

नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वबियूको जिल्ला कमिटी पुनरगठन भएको छ । हिजो चैत्र २५ गते जिल्लामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कमरेड बिपि. साम्याङखामले गर्नु भएको थियो भने, प्रमुख अतिथि केन्द्रीय महासचिव क. महेश श्रेष्ठ हुनुहुन्थ्यो । भब्य भेलाले क. टीका केदेमको अध्यक्षतामा ३५ सदस्यीय अनेरास्वबियू जिल्ला कमिटी गठन गरिएको छ ।कार्यक्रम माझ नेकपा एमाले परित्याग गरी हाम्रो प्यारो पार्टी नेकपा एसको निति र सिद्वान्तलाई मन पराई पार्टी प्रवेश गर्नुहुने कमरेडहरुलाई न्यानो स्वागत छ । साथै, अनेरास्वबियू जिल्ला कमिटीमा चयन भएका सबैजना कमरेडहरुलाई पनि हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

#अनेरास्वबियू

चैत्र २६, २०८० !

Address

फुङलिङ नगर पालिका-५, बिरेन्द्र चाैक, ताप्लेजुङ।
Taplejung

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कम्युनिष्ट पार्टी- एकीकृत समाजबादी, ताप्लेजुङ । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share