मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung

  • Home
  • Nepal
  • Taplejung
  • मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung

मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung मिक्वाखोला गाउँपालिका, ताप्लेजुङको आधिकारीक फेसबुक पेज

गणतन्त्र दिवसको शुभकामना !!!
29/05/2026

गणतन्त्र दिवसको शुभकामना !!!

पशुपन्छी सम्बद्ध प्राकृतिक प्रकोप / विपदजन्य क्षतिको राहत वितरण कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धमा भेटेरिनरी अस्...
25/05/2026

पशुपन्छी सम्बद्ध प्राकृतिक प्रकोप / विपदजन्य क्षतिको राहत वितरण कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको सूचना !!!

प्रदेश स्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरिएको सम्बन्धमा युवा , श्रम तथा रोजगार मन्त्रालय र...
21/05/2026

प्रदेश स्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरिएको सम्बन्धमा युवा , श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद्को सूचना !!!

विकासे अलौँची नर्सरी स्थापना मध्य मेवा हाईड्रोपावरसँग साझेदार कार्यक्रममा समावेशको लागि माग निवेदन पेश गर्ने सम्बन्धमा स...
19/05/2026

विकासे अलौँची नर्सरी स्थापना मध्य मेवा हाईड्रोपावरसँग साझेदार कार्यक्रममा समावेशको लागि माग निवेदन पेश गर्ने सम्बन्धमा सूचना !!!

चालु आ.व.मा स्वीकृत व्यवहारिक लेखन सीप परीक्षण तालिम कार्यक्रम अन्तर्गत सुबोघिनी सामुदायिक सिकाइ केन्द्र, ताप्लेजुङको प्...
16/05/2026

चालु आ.व.मा स्वीकृत व्यवहारिक लेखन सीप परीक्षण तालिम कार्यक्रम अन्तर्गत सुबोघिनी सामुदायिक सिकाइ केन्द्र, ताप्लेजुङको प्राविधिक सहयोगमा वडा नं. ५ पापुङ र वडा नं. ४ सावाँमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

ताप्लेजुङ जिल्लामा वर्ड फ्लु रोग नियन्त्रण समितिको सूचना!!
15/05/2026

ताप्लेजुङ जिल्लामा वर्ड फ्लु रोग नियन्त्रण समितिको सूचना!!

गोलिया काठ ढुवानी तथा ओसारपसार सम्बन्धी सूचना !!!
14/05/2026

गोलिया काठ ढुवानी तथा ओसारपसार सम्बन्धी सूचना !!!

गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना !!!
13/05/2026

गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना !!!

मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका, ताप्लेजुङको संयुक्त आयोजनामा सञ्चालित मेलमिलाप सम्बन्धी (४८ घण्टे) ८ दिवसीय...
12/05/2026

मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका, ताप्लेजुङको संयुक्त आयोजनामा सञ्चालित मेलमिलाप सम्बन्धी (४८ घण्टे) ८ दिवसीय आधारभूत तालिम आज मिति २०८३।०१।२९ गते मिक्वाखोला गाउँपालिका उपाध्यक्ष श्री डण्डु लामा शेर्पा ज्यूको सभाध्यक्षता, मे.गा.पा. अध्यक्ष श्री यूक हाङ वीर हाङगाम (डम्बर) ज्यूको प्रमुख आतिथ्यता तथा मेरिङदेन गाउँपालिका उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चोङवाङ ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त मेलमिलाप सम्बन्धी आधारभूत तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गर्ने सहभागीहरूमध्ये मिक्वाखोला गाउँपालिकाबाट ९ जना तथा मेरिङदेन गाउँपालिकाबाट १७ जना रहेका छन् ।
यस मिक्वाखोला गाउँपालिकाले छिट्टै माथि उल्लेखित ९ जना मेलमिलापकर्तालाई सूचीकृत गरी वडागत रूपमा मेलमिलापकर्ताको जिम्मेवारी प्रदान गर्ने कार्ययोजना रहेको छ ।

“आज मिति २०८२-०१-२९ गते मिक्वाखोला गाउँपालिकाको कार्यालय थलङमा विद्यालयका प्र.अ.हरूसँग बैठक सम्पन्न  साथै, बालकक्षादेखि ...
12/05/2026

“आज मिति २०८२-०१-२९ गते मिक्वाखोला गाउँपालिकाको कार्यालय थलङमा विद्यालयका प्र.अ.हरूसँग बैठक सम्पन्न साथै, बालकक्षादेखि कक्षा १ सम्मका विद्यार्थीहरूका लागि पुस्तक वितरण कार्यक्रम सम्पन्न गरिएको छ।”

Address

Mikwakhola
Taplejung
57500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 00:15
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मिक्वाखोला गाउँपालिका - ताप्लेजुङ Mikwakhola Rural Municipality - Taplejung:

Share