Shreenagar Yatayat Sewa Pvt.Ltd

Shreenagar Yatayat Sewa Pvt.Ltd श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.

23/05/2026
23/05/2026

घरमै खाना खाएर ७:३० बजे साँझ छुट्ने "नमस्ते तानसेन" नामको रात्रीबस श्रीनगर यातायात सेवा प्रा.ली. ले सुभारम्भ गरेको छ ।
बस अत्याधुनिक सुबिधा उपलब्ध रहेको छ ।
#श्रीनगरयातायात
#नमस्तेतानसेन

23/05/2026
थप रात्री सेवा । जेष्ठ १० गते आइतबारबाट ढाकाको राजधानी तानसेन पाल्पा देखि राजधानी काठमाडौं सम्म "नमस्ते तानसेन" सुपर डिल...
21/05/2026

थप रात्री सेवा ।
जेष्ठ १० गते आइतबारबाट ढाकाको राजधानी तानसेन पाल्पा देखि राजधानी काठमाडौं सम्म "नमस्ते तानसेन" सुपर डिलक्स सुबिधाको रात्रीबस श्रीनगर यातायात सेवा कम्पनी मार्फत सञ्चालन हुदैछ ।

"श्रीनगरको शान, सुरक्षित यात्राको पहिचान"

"नमस्ते तानसेन" बसमा प्राप्त सुबिधा :-
🛑 आरामदायी २/२ आधुनिक सोफा सिट,
🛑 बातावरण मैत्री A/C
🛑 फ्री INTERNET
🛑 मोबाइल चार्जिङ्ग
🛑 हरेक सिटमा छुट्टाछुट्टै ब्लाङ्केट
🛑 ८ जना क्षेमताको सिल्पर बेड
🛑 पुर्ण अनलाइन टिकट बुकिङ्ग
🛑 सबै यात्रुलाई खानेपानी

⏰ बस छुट्ने समय
:- तानसेनबाट साँझ ७:३० बजे बुटवल (ट्राफिक चोक) बाट ९:०० बजे ।
:- काठमाडौ गोङ्गबु नयाँ बसपार्कबाट साँझ ७:३० बजे

टिकट बुकिङ्गको लागि :
तानसेन : 075522537, 075521750
मोबाइल : 9857071812 काठमाडौ
बुटवल ट्राफिक चोक : 071591154

श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.

सेल्फिडाडा अब सहज यात्रा । रिब्दिकोट गाउँपालिका ख्याहामा रहेको सेल्फिडाडा पर्यटकीय क्षेत्रमा यात्राको सहजताका लागि बिहान...
07/05/2026

सेल्फिडाडा अब सहज यात्रा ।

रिब्दिकोट गाउँपालिका ख्याहामा रहेको सेल्फिडाडा पर्यटकीय क्षेत्रमा यात्राको सहजताका लागि बिहानी सेवाको सुभारम्भ गरिएको छ ।

📍बिहानको यात्रा समय :
• बुटवल बाट बिहान ८:०० बजे (ट्राफिक चोक) छुटेर तानसेन हुँदै हार्थोक-देउराली-डम्बक-भुलखोला हुँदै ख्याहा सिल्फिडाडा सम्म ।
📍 फिर्ता हुने समय :
• सेल्फिडाडा ख्याहा बाट दिउँसो ३:०० बजे छुटेर बुटवल जाने ।
सम्पर्क 9847171809 शिव पराजुली ।

टिकट बुकिङ्ग को लागि :
श्रीनगर यातायात सेवा कम्पनी प्रा लि
शाखा कार्यालय ट्राफिकचोक, बुटवल
071591154, 9847590375
तानसेन : 075521750

श्रीनगर यातायात सहकारी संस्था लि. तानसेन ७, पाल्पाको तेश्रो वार्षिक साधारणसभा आज एक समारोहका बिच सम्पन्न भएको छ ।
02/01/2026

श्रीनगर यातायात सहकारी संस्था लि. तानसेन ७, पाल्पाको तेश्रो वार्षिक साधारणसभा आज एक समारोहका बिच सम्पन्न भएको छ ।

Address

Tansen, Palpa
Tansen

Telephone

+97775520906

Website

Alerts

Be the first to know and let us send you an email when Shreenagar Yatayat Sewa Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shreenagar Yatayat Sewa Pvt.Ltd:

Share

Category