नापी कार्यालय, पाल्पा

  • Home
  • Nepal
  • Tansen
  • नापी कार्यालय, पाल्पा

नापी कार्यालय, पाल्पा नापी कार्यालय, पाल्पा

नवनिर्मित एकिकृत सरकारी कार्यालय भवन(नापी र मालपोत कार्यालय तथा घरेलु र तथ्याङ्क कार्यालय)को माननीय सहरी विकास मन्त्री श...
17/08/2022

नवनिर्मित एकिकृत सरकारी कार्यालय भवन(नापी र मालपोत कार्यालय तथा घरेलु र तथ्याङ्क कार्यालय)को माननीय सहरी विकास मन्त्री श्री मेटमणी चौधरीज्यूको प्रमुख आतिथ्यमा समुद्घाटन एवं हस्तान्तरण कार्यक्रम।

NELIS मार्फत सेवा प्रारम्भ हुने सूचना !!!
03/05/2022

NELIS मार्फत सेवा प्रारम्भ हुने सूचना !!!

नापी कार्यालय तान्सेन पाल्पाको सेवाप्रवाह स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना
21/04/2022

नापी कार्यालय तान्सेन पाल्पाको सेवाप्रवाह स्थगन सम्बन्धी अत्यन्त जरुरी सूचना

सेवा प्रवाह स्थगन सम्बन्धि सूचना ।
24/01/2022

सेवा प्रवाह स्थगन सम्बन्धि सूचना ।

सम्पुर्ण कर्मचारि तथा सेवाग्राहीले ध्यान दिनुपर्ने ।
12/06/2020

सम्पुर्ण कर्मचारि तथा सेवाग्राहीले ध्यान दिनुपर्ने ।

20/05/2020
13/04/2020

नव बर्ष २०७७ सालको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना... २०७७ को आगमन संगै बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरसको चाडेेै अन्त्य होस।
Stay home!! Stay Safe!!

09/04/2020
नेपालीहरु को महान चाड बडा दशै दिपावली र छठ पर्व को पावन अवसर मा सम्पुर्ण नेपाली दाजु भाइहरु, दिदी बहिनीहरु र  साथी भाइहर...
04/10/2019

नेपालीहरु को महान चाड बडा दशै दिपावली र छठ पर्व को पावन अवसर मा सम्पुर्ण नेपाली दाजु भाइहरु, दिदी बहिनीहरु र साथी भाइहरुमा हार्दिक शुभकामना साथै सबैमा सुस्वास्थ, प्रगती को कामना ब्यक्त गर्दछौ।

बिगत करिब डेढ बर्ष देखि यस नापि कार्यलय पाल्पा को प्रशासनिक कार्य सम्हाल्दै आउनु भएका खरिदार श्री सुर्य प्रसाद खनाल भुमी...
22/09/2019

बिगत करिब डेढ बर्ष देखि यस नापि कार्यलय पाल्पा को प्रशासनिक कार्य सम्हाल्दै आउनु भएका खरिदार श्री सुर्य प्रसाद खनाल भुमी व्यवस्थापन तथा अभिलेख बिभागको मिति २०७६/०५/२४ को पत्रानुसार मालपोत कार्यलय कावासोती नवलपुर पदस्थापना हुनुभएको मा वहाँ लाई आज मिति २०७६/०६/०५ गतेका दिन का दिन बिदाइ कार्यक्रम समापन गरियो वहाँको आगामी कार्यकाल सफल र सबल बनोस ।

-नापी कार्यलय पाल्पा तानसेन
सम्पुर्ण परिवार

संविधान दिवस २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
20/09/2019

संविधान दिवस २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

Address

Ason Tol
Tansen
32500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97775520008

Website

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय, पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नापी कार्यालय, पाल्पा:

Share