Tansen Palpa

Tansen Palpa तान्सेन लाई नेपाल को रानी पनि भने को प?

23/02/2014
समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो...
22/02/2014

समय फेरिएको छ भन्ने कुरा यी फोटोहरूले बोलेका छन्। अब, पाल्पा हिजो जस्तो आज छैन र आज जस्तो भोलि हुने छैन, तथापि यो हाम्रो हो र हामीहरूको अस्तित्व यसैको अस्तित्वमाथि अडेको छ। समयसँग मान्छे मात्र होइन प्रकृति, सभ्यता, संस्कार र हाम्रा प्राचिन स्तम्भहरू पनि परिवर्तित हुँदैछन्। यसका कारणहरूको खोजि कुनै अनुसन्धानकर्ताले गर्लान्। हामीहरूको काम यहाँहरूसँग भिन्‍न-भिन्न पाल्पालाई प्रस्तुत गर्ने मात्र हो। यसै सन्दर्भमा यी तस्बीरहरू राखेका छौं। पुर्खा र पुर्खाको ठाउँलाई संसारको जुनसुकै कुनामा बसेपनि सम्झनु पर्छ भन्‍ने मान्यताका साथ तस्बीर राख्‍ने शुरूवात मात्र गरेका हौं। भविष्यमा अन्य तस्बीरहरू पनि राख्‍दै जानेछौं। यहाँहरूको माया, सुझाव र प्रतिकृयाको सदैव अपेक्षा गरिरहेका छौं।

Address

Tansen
पाल्पातान्सेन

Website

Alerts

Be the first to know and let us send you an email when Tansen Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share