माथागढी गाउँपालिका

माथागढी गाउँपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माथागढी गाउँपालिका, Government Organization, Palpa, Lumbini Province, Tansen.

17/10/2021

माथागढी ३ कसेनीमा अवस्थित सहारादेबी आधारभुत बिध्यालयको कान्तिपुर टेलिभिजनमा प्रशारित एक रिपोर्ट ।
धन्यवाद छ पत्रकार माधव अर्याल ज्यु लाई ।

सूचना!!!!! सूचना!!!!! सूचना!!!!!
26/04/2021

सूचना!!!!! सूचना!!!!! सूचना!!!!!

एकिकृत हाट बजार संचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। माथागढी गाउँपालिकाका अध्यक्ष्य सन्तोष कुमार थापाको...
05/03/2021

एकिकृत हाट बजार संचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। माथागढी गाउँपालिकाका अध्यक्ष्य सन्तोष कुमार थापाको अध्यक्षता, तानसेन नगरपालिकाका उप प्रमुख लक्ष्मी पाठक,प्रमुख प्रशासकिय अधिकृत,उध्योग वाणिज्य संघ र ब्यापार संघका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो।

जानकारी सम्बन्धमा !!!!
03/03/2021

जानकारी सम्बन्धमा !!!!

माथागढी गाँउपालिकाको  एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत खुर्सानी खेति तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न भएको छ। ...
24/02/2021

माथागढी गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत खुर्सानी खेति तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न भएको छ। माथागढी गाँउपालिकाको आयोजना र वडा कार्यालयको सहयोगमा वडा नं.४ झडेवाका १४ओटा कृषक समूहलाई खुर्सानीको विउ वितरण गरेको हो । गाँउपालिकाका अध्यक्ष सन्तोष थापाको अध्यक्षता र वडा नं.४ का वडा सचिव दिपमाया पुनको स्वागत मतव्यवाट शुरुभएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख सिता खाम्चाले गर्नु भएको थियो ।

कार्यक्रम संचालन सम्बन्धमा
17/02/2021

कार्यक्रम संचालन सम्बन्धमा

माथागढी गाउँपालिकाको ८ औं गाउँसभाको पहिलो बैठक गाउँपालिकाको अध्यक्ष श्री सन्तोष कुमार थापाको अध्यक्षता तथा गाउँ सभाको जे...
03/02/2021

माथागढी गाउँपालिकाको ८ औं गाउँसभाको पहिलो बैठक गाउँपालिकाको अध्यक्ष श्री सन्तोष कुमार थापाको अध्यक्षता तथा गाउँ सभाको जेष्ठ सदस्य श्री शिव प्रसाद शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा मिति २०७७-१०-२१ मा संचालन गरियो । वडा नं. २ का वडा अध्यक्ष श्री जनक रिजेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन गाउँसभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत श्री राजु नेपालले गर्नु भयो ।

कोभिड प्रभावित भइ गाउँ फर्केकाहरुका लागि सूचना !!!
22/12/2020

कोभिड प्रभावित भइ गाउँ फर्केकाहरुका लागि सूचना !!!

एक स्थानिय तह एक उत्पादन कार्यक्रमको सूचना ।
22/12/2020

एक स्थानिय तह एक उत्पादन कार्यक्रमको सूचना ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको दोस्रो तथा तेस्रो पटक  प्रकाशित  सूचना
10/12/2020

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको दोस्रो तथा तेस्रो पटक प्रकाशित सूचना

परीक्षा मिति तोकिएको सम्बन्धि अत्यन्त जरुरी सूचना
07/12/2020

परीक्षा मिति तोकिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

Address

Palpa, Lumbini Province
Tansen
32500

Alerts

Be the first to know and let us send you an email when माथागढी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to माथागढी गाउँपालिका:

Share