Palpa Love

Palpa Love Page for memes,news and entertainment

बालेन–रवि सहमति❤️सभापति रवि लामिछाने निरन्तर, प्रधानमन्त्री उम्मेदवारमा बालेन शाह ।🤔 तपाईंको राय के छ? राजनीतिक परिस्थित...
27/12/2025

बालेन–रवि सहमति❤️
सभापति रवि लामिछाने निरन्तर, प्रधानमन्त्री उम्मेदवारमा बालेन शाह ।
🤔 तपाईंको राय के छ? राजनीतिक परिस्थितिमा के परिवर्तन आउँला?

पाल्पाको प्रसिद्ध सत्यवती मेला जारी छ,भोलि अन्तिम दिन 🎉🙏⛰️सत्यवती माताले सबैको मनको इच्छा पूरा गरून्।सदैव रक्षा र आशीर्व...
04/11/2025

पाल्पाको प्रसिद्ध सत्यवती मेला जारी छ,
भोलि अन्तिम दिन 🎉🙏⛰️
सत्यवती माताले सबैको मनको इच्छा पूरा गरून्।
सदैव रक्षा र आशीर्वाद मिलिरहोस् 🙏✨

जय सत्यवती माता! 🌸💫

पाल्पा तानसेनको श्री रण उजिरेश्वरी भगवती मन्दिरमा आज नवमीका दिन भक्तजनहरू माता भगवतीको दर्शन गर्दै🙏Pic: Jivan Rayamajhi
01/10/2025

पाल्पा तानसेनको श्री रण उजिरेश्वरी भगवती मन्दिरमा आज नवमीका दिन भक्तजनहरू माता भगवतीको दर्शन गर्दै🙏
Pic: Jivan Rayamajhi

16/09/2025

केही महिनाअघि मदिरा व्यवसायी संघ पाल्पाले मदिराको प्रचार प्रसार गर्ने उद्देश्य राखेर विभिन्न ब्रान्डका मदिरा भगवती मन्दिर परिसरमा राखेको थियो। मन्दिरको अगाडि नै मदिरा राखेको कुरा बारे Gen-Z ले कुरा उठाउदा जवाफ यस्तो छ!
Via: Routine of Tansen

12/09/2025

‼️ नयाँ प्रधानमन्त्री सुशीला कार्की शीतल निवासबाट निस्किनु भएको छ 😮
यससँगै उहाँले मुलुकको जिम्मेवारी सम्हाल्दै नयाँ सुरुवात गर्नुभएको छ। देशभरका नागरिकले उहाँबाट आशा र विश्वासका साथ परिवर्तनको अपेक्षा गरेका छन्। 🇳🇵✨

12/09/2025

लामो समय पछिको बाटोको काम ढुंगाखानी मा आज यो कस्थ्त्यो खालको ढलाई हो यो कति दिन टिक्छ ?समयमै सम्बन्धित निकायको ध्यान जाओस् ।
Via: Routine of Tansen

पाल्पाको जनजीवन सामान्यतर्फपाल्पाको जनजीवन सामान्य बन्दै गएको छ । केही सरकारी कार्यालय र बैंकमा सेवा लिन सर्वसाधारण आएका...
11/09/2025

पाल्पाको जनजीवन सामान्यतर्फ

पाल्पाको जनजीवन सामान्य बन्दै गएको छ । केही सरकारी कार्यालय र बैंकमा सेवा लिन सर्वसाधारण आएका छन् । बजार खुल्दैछन् । साना सवारीसाधान आंशिक रूपमा सञ्चालनमा आएका छन् ।

तस्बिर :भैरब प्रेस डट कम

भ्रष्टाचार र अनियमितताविरुद्ध Gen-Z समूह पाल्पाको आवाज, सरकारलाई ज्ञापनपत्र बुझायोदेशमा व्यापक भ्रष्टाचार, अनियमितता र ज...
11/09/2025

भ्रष्टाचार र अनियमितताविरुद्ध Gen-Z समूह पाल्पाको आवाज, सरकारलाई ज्ञापनपत्र बुझायो
देशमा व्यापक भ्रष्टाचार, अनियमितता र जिम्मेवारहीन अभ्यासहरूविरुद्ध आवाज उठाउँदै Gen-Z समूह पाल्पाले सरकारलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा समूहले हालको अवस्थाले देशलाई अझ कमजोर बनाइरहेको भन्दै नागरिक सचेतना र सहकार्यमा आधारित अभियान अघि बढाउने घोषणा गरेको हो।

समूहको भनाइअनुसार, निरन्तर बढ्दो भ्रष्टाचार, अपराध र ढिलासुस्तीका कारण नागरिक अधिकार कुचिएको छ र विकास, सुशासन तथा पारदर्शिताको बाटो अवरुद्ध भएको छ। “देशलाई सुशासनको बाटामा लैजाने प्रतिबद्धताका लागि नागरिकहरूको सहभागिता आवश्यक छ,” विज्ञप्तिमा उल्लेख छ।

Gen-Z समूह पाल्पाले आफ्ना गतिविधि सभ्य, शान्तिपूर्ण र सशक्त हुने जनाएको छ। तर, चेतावनी बेवास्ता गरिए आन्दोलनलाई अझ कडा बनाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

ज्ञापनपत्रमा समूहका सदस्यहरूले भ्रष्टाचार उन्मूलन, पारदर्शिता, उत्तरदायित्व र समावेशी शासन प्रणालीको निर्माणमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्।

यो अभियानमा विद्यार्थी, युवा, कर्मचारी र विभिन्न पेशाकर्मीहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ। समूहले देशको हितमा एकताबद्ध भई देशको विकास र सुशासनमा सहकार्य गर्न सबै नागरिकलाई आग्रह गरेको छ।

आफ्नी आमालाई छोडेर भाग्नेलाई देशको माया हुन्छ र ? उहाँ बुढी आमागृह मन्त्री रमेश लेखकले आफ्नै आमालाई छोडेर हिँडे उहाँलाई ...
09/09/2025

आफ्नी आमालाई छोडेर भाग्नेलाई देशको माया हुन्छ र ?

उहाँ बुढी आमा
गृह मन्त्री रमेश लेखकले आफ्नै आमालाई छोडेर हिँडे उहाँलाई भैसपाटीमा रहेको मन्त्री निवासबाट सुरक्षित बाहिर निकालिएको छ । आफ्नै आमालाई छोडेर लेखक हिँडेका छन् ।

सर्वोच्च अदालत ज'लेर तहसनहस भएको छ !
09/09/2025

सर्वोच्च अदालत ज'लेर तहसनहस भएको छ !

पाल्पाका जनप्रतिनिधिले त्याग गरे वडा सदस्य पदपाल्पा - देशमा बढेको बेथिति विरुद्धको जेन-जि आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै ...
09/09/2025

पाल्पाका जनप्रतिनिधिले त्याग गरे वडा सदस्य पद
पाल्पा - देशमा बढेको बेथिति विरुद्धको जेन-जि आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै बगनासकाली गाउँपालिका वडा नम्बर ९ बाट निर्वाचित वडा सदस्य कृष्णप्रसाद भुसालले आफ्नो जनप्रतिनिधि पदबाट र नेकपा माओवादी केन्द्र पार्टीको प्रदेश कमिटी सदस्य तथा बगनासकाली गाउँ कमिटीको इन्चार्ज पद तथा माओवादी पाटीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्नुभएको ।

Address

Tansen Palpa
Tansen

Alerts

Be the first to know and let us send you an email when Palpa Love posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share