VisitPalpa

VisitPalpa Recognised as Queen of Nepal.

तानसेन तम्घास हाइवे साघुरो बाटो कुकरको रजाइँ।।
15/04/2026

तानसेन तम्घास हाइवे
साघुरो बाटो
कुकरको रजाइँ।।

पाल्पाको बगनासकाली-७ दैलातुङ्स्थित कालीगण्डकीमा दुईजना बेपत्ता भएका छन् ।  एक जनाको शव फेला परिसकेको छ भने अर्का युवकको ...
15/04/2026

पाल्पाको बगनासकाली-७ दैलातुङ्स्थित कालीगण्डकीमा दुईजना बेपत्ता भएका छन् । एक जनाको शव फेला परिसकेको छ भने अर्का युवकको खोजी कार्य जारी छ।

04/04/2026

Fireworks at Tansen
VisitPalpa

तानसेन ३ अप्पु भिलेजमा EV गाडी दुर्घटनामा परेको छ।
30/03/2026

तानसेन ३ अप्पु भिलेजमा EV गाडी दुर्घटनामा परेको छ।

जहाँ इच्छा त्यहाँ उपाय। Kids playing carrom board with old board and bottle caps.
28/03/2026

जहाँ इच्छा त्यहाँ उपाय। Kids playing carrom board with old board and bottle caps.

लोकतान्त्रिक नेपालको भावी प्रधानमन्त्री ई. बालेन्द्र शाहलाई हार्दिक शुभकामना। सारा देशले हजुरबाट निकै अपेक्षा गरेको छ। ब...
08/03/2026

लोकतान्त्रिक नेपालको भावी प्रधानमन्त्री ई. बालेन्द्र शाहलाई हार्दिक शुभकामना। सारा देशले हजुरबाट निकै अपेक्षा गरेको छ। बहुमतले कत्ति पनि दम्भ सिर्जना नगरोस्। नेपाल र नेपाली जनतालाई विश्व युद्धमा होम्ने काम कल्पना पनि नगर्नु होला। बिकासका कामहरु सदैव समर्थन रहनेछ। देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउनु हुनेछ भन्ने विश्वास गरेर जनताले जिताएका छन्। आशा छ जनताको विश्वास तोडिने छैन। जय देश 🇳🇵🇳🇵🇳🇵 ***n

24/02/2026

२०८४ मा हुने चुनाव २०८२ मा गर्न हो जेन्जिले आन्दोलन गरेको?
फागुन २१ गते चुनाव गर्नुको कुनै औचित्य नै छैन। जिन्जी आन्दोलन चुनाव गर्नका लागि भएको होइन। देशमा चरम अवस्थामा पुगेको बेथितिको बिरुद्ध भएको हो। त्यसैले पहिला छानबिन गरेर दोषी पत्ता लगाएर र उनीहरूलाई उम्मेदवार हुन नमिल्ने बनाएर बचेका राम्रा मान्छेबाट एकजना राम्रो मान्छे छान्नुपर्ने हो। देशको सामान्य जनताले सोचेका कुरा पनि हुनेवाला प्रधानमन्त्रीले सोच्न सक्नुभएन। बदलिएको मानिस र बदलिएको सोचले यो कुरा सोच्नै सकेन। अब चुनाव को मुखैमा छानबिन प्रतिवेदन निकाल्ने हो भने चुनाव बिथोलिन्छ र चुनावपछि निकाल्दा त्यसको केही अर्थ रहँदैन। त्यसोभए के गर्ने त भनेर सोध्दा उत्तर नै छैन। के जेन्जीहरूले रगत बगाएको यो चुनाव गर्नको लागि हो?

18/02/2026

पाल्पाली ढाकाको उत्पादन गर्ने पुरानो तरिका।
VisitPalpa

Address

Tansen Palpa
Tansen
32500

Alerts

Be the first to know and let us send you an email when VisitPalpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share