Palpa Hospital

Palpa Hospital One of the ancient hospital of nepal, established in the period of rana priminster chandra samser.

located at Tansen municipality ward no.3.Tansen,It is known as district hospital with 15 bed.

पाल्पा अस्पताल बाट बिदाइ भै जान लाग्नुभएकि रेडियोग्राफर Shikshya Samar Khatiको बिदाइ कार्यक्रम ।
15/06/2025

पाल्पा अस्पताल बाट बिदाइ भै जान लाग्नुभएकि रेडियोग्राफर Shikshya Samar Khatiको बिदाइ कार्यक्रम ।

पाल्पा अस्पताल क्यन्टिन सञ्चालनको सूचना !!पाल्पा अस्पताल क्यन्टिनको प्रस्तावित परिकारको दर रेट २०८१
25/10/2024

पाल्पा अस्पताल क्यन्टिन सञ्चालनको सूचना !!
पाल्पा अस्पताल क्यन्टिनको प्रस्तावित परिकारको दर रेट २०८१

सूचना !!! सूचना !!!
15/10/2024

सूचना !!! सूचना !!!

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय का स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारु लाई हार्दिक बधाइ साथै सफल कार्यकाल को का...
17/08/2024

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय का स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारु लाई हार्दिक बधाइ साथै सफल कार्यकाल को कामना का साथ स्वागत कार्यक्रम सम्पन्न गरियो ।

पाल्पा अस्पताल को क्यान्टिन को सुरुवात संगै आज को नास्ता को सम्पूर्ण बेवस्थापन को लागि Laxmi G C Karki लगायत सम्पुर्ण टि...
10/07/2024

पाल्पा अस्पताल को क्यान्टिन को सुरुवात संगै आज को नास्ता को सम्पूर्ण बेवस्थापन को लागि Laxmi G C Karki लगायत सम्पुर्ण टिम लाई धन्यवाद तथा बधाइ ।

पाल्पा अस्पतालको सेवा बिस्तार गर्ने क्रम मा बिहान ९ बजे देखि नै सम्पुर्ण डाक्टर हरु द्वारा OPD सेवा सुचारु भएको छ ।
01/07/2024

पाल्पा अस्पतालको सेवा बिस्तार गर्ने क्रम मा बिहान ९ बजे देखि नै सम्पुर्ण डाक्टर हरु द्वारा OPD सेवा सुचारु भएको छ ।

माननीय स्वास्थ्य मन्त्री श्री दिपेन्द्र कुमार पुन द्वारा पाल्पा अस्पताल अवलोकन गरि अस्पताल का समस्या अनि समाधान का  विषय...
28/06/2024

माननीय स्वास्थ्य मन्त्री श्री दिपेन्द्र कुमार पुन द्वारा पाल्पा अस्पताल अवलोकन गरि अस्पताल का समस्या अनि समाधान का विषयबस्तु मा छलफल गरि महत्वपुर्ण सुझाव हरु दिनु भएको छ ।

26/06/2024
चिया ब्रेक को समय मा खुइलिएका कुर्सी मा पेन्ट गर्दै अस्पताल को एक सवारी चालक कर्मचारी । काम गर्न लाई यहि समय भन्ने हुदैन...
13/06/2024

चिया ब्रेक को समय मा खुइलिएका कुर्सी मा पेन्ट गर्दै अस्पताल को एक सवारी चालक कर्मचारी । काम गर्न लाई यहि समय भन्ने हुदैन ,यस अस्पताल को नि मे सु डक्टर अहोरात्र अस्पतालको काम मा खटिने गरेको देखेपछी उक्त प्रभाब अन्य कर्मचारीमा पनि देखिन थालेको छ ।

पाल्पा अस्पतालमा सेवा बिस्तार सम्बन्धी सूचना !
13/06/2024

पाल्पा अस्पतालमा सेवा बिस्तार सम्बन्धी सूचना !

आज मिति 2081/01/25 गते का दिन पाल्पा अस्पताल को सम्पुर्ण गतिविधि हरु स्थलगत नियाली सम्पूर्ण बिभाग का समस्या को जानकारी ल...
07/05/2024

आज मिति 2081/01/25 गते का दिन पाल्पा अस्पताल को सम्पुर्ण गतिविधि हरु स्थलगत नियाली सम्पूर्ण बिभाग का समस्या को जानकारी लिदै ,यस अस्पताल ले गर्नु सुधार गर्नु पर्ने कुराहरु को बारेमा सुझाब दिनुभएको मा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले ज्यु , सहायक प्रमुख जिल्ला अधिकारी भक्ति सरा राना ज्यु र जिल्ला स्वास्थ्य कार्यालय पाल्पा का प्रमुख डा.राजेन्द्र कुमार गिरि ज्यु लाई हार्दिक धन्यबाद दिदै आगामी दिन हरु मा पनि सुझाब सल्लाह को अपेक्षा गर्दछौ ।

24 hour sewa
13/01/2023

24 hour sewa

Address

Tansen

Alerts

Be the first to know and let us send you an email when Palpa Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Palpa Hospital:

Share