Nisdi WildLife and Agro Farm - NWAF, Palpa Rampur

Nisdi WildLife and Agro Farm - NWAF, Palpa Rampur We are an Officially Registered Agricultural Business under the name Nisdi Wildlife and Agro Farm Pvt. Ltd. No 265072/078-79

( Company Act,2063) Government of Nepal Ministry of Industry, Commerce & Supplies Office of the Company Registrar Reg.

पाल्पाको रामपुर नगरपालिका वडा  नम्वर - ९  जब्गादिमा करीव ५०० वर्ष पुरानाे स्वामीकाे रूख । वडा कार्यालको सहयोगमा स्वामि क...
08/08/2025

पाल्पाको रामपुर नगरपालिका वडा नम्वर - ९ जब्गादिमा करीव ५०० वर्ष पुरानाे स्वामीकाे रूख । वडा कार्यालको सहयोगमा स्वामि को रुख संरक्षण गरिएको छ ।

नेपालको शक्ति पिठहरु मध्य छुट्टै बिशेषता रहेको स्याङ्जाको आलम देवि मन्दिरको पुजारी चुडाकर्म गरेको १५ बर्ष मुनिको मगर बाल...
21/07/2025

नेपालको शक्ति पिठहरु मध्य छुट्टै बिशेषता रहेको स्याङ्जाको आलम देवि मन्दिरको पुजारी चुडाकर्म गरेको १५ बर्ष मुनिको मगर बालक लाई राखिन्छ ।
यो मन्दिरमा छानो छैन कारण बेला बेला मन्दिर भित्रबाट आगोको ज्वाला निस्किने भएकोले छानो नभएको हो । त्यसैले यो मन्दिरको अर्को नाम ज्वाला माइ देवि पनि हो ।
शाह वंशका राजाहरुको कुल देवि मानिएको यो मन्दिरमा दसैंको नवमिको दिन बिहानै लामो यज्ञ र नव दुर्गाको बिधिवत पुजा सप्पन्न गरेपछि सरकारी पन्च बलि दिने चलन छ ।✍️

12/01/2025

कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर २, भलायटार स्थित कृषि योग्य जग्गा Lease मा रहेको जानकारी गराईन्छ |

बजार ब्यबस्थापन:- पुर्बी पाल्पाको ब्यापारिक केन्द्र रामपुर,बेझाडको दुरी ६ किलोमिटर रहेको छ

Lease अबधि:- आपसी समजदारी अनुसार
सिंचाई:- सुबिधा रहेको छ

चिलान्ग्दी र रामपुरमा अस्थाई पेन्सन शिबिर लाग्ने
15/12/2024

चिलान्ग्दी र रामपुरमा अस्थाई पेन्सन शिबिर लाग्ने

 : पाल्पाकाे निस्दीमा बलेराे जिप दुर्घटना भएकाे छ । लु १ ज ३३२४ नम्बरकाे जिप दुर्घटना भएकाे हाे । थप विवरण आउन बाँकी रहे...
15/05/2024

: पाल्पाकाे निस्दीमा बलेराे जिप दुर्घटना भएकाे छ । लु १ ज ३३२४ नम्बरकाे जिप दुर्घटना भएकाे हाे । थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । अरूणखाेलाबाट पाल्पाकाे निस्दीआउदै गरेकाे जिप १० बढी यात्रुसहित दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ। 😢

Via: NayaDhar Online

05/12/2023
05/11/2023

कोरला नाकासहित कालीगण्डकी करिडोरले पूर्णता पाएको दिन चीन, नेपाल र भारतको आर्थिक एवं सामाजिक क्षेत्रको दिगो

भारतिय सयपत्रि फूल आयात कार्तिक १ गते देखि अर्को सुचना नआए सम्मको लागि बन्द  छ ||-पुष्प विकास केन्द्र
01/11/2023

भारतिय सयपत्रि फूल आयात कार्तिक १ गते देखि अर्को सुचना नआए सम्मको लागि बन्द छ ||
-पुष्प विकास केन्द्र

एभोकाडो को पात डाँठ बोक्रा मा पर्सिन (persin)भन्ने विषाक्त रसायन हुन्छ जसले बाख्रा गाई जस्ता पशुले अरु घाँस नमिसाई सुद्द...
01/11/2023

एभोकाडो को पात डाँठ बोक्रा मा पर्सिन (persin)भन्ने विषाक्त रसायन हुन्छ जसले बाख्रा गाई जस्ता पशुले अरु घाँस नमिसाई सुद्द एभोकाडो को स्याउला, डाँठ,बोक्रा खाँदा किसान ले नोक्सानी व्यहोर्न पर्ने हुन्छ ।
एभोकाडो को पात डाँठ बोक्रा मल बनाउन सोत्तर को रुपमा मात्रै प्रयोग गरौं , पशु आहारा घाँस को रुपमा प्रयोग नगरौं l

एभोकाडोको घाँसमा बिषाक्त पदार्थ हुने भएकोले कुनै पनि पशु लाई यस्को घाँस प्रयोग नगर्नु होला ! हालै मात्र मङ्गला गा पा म्याग्दिमा खगेन मगर ले पालेका बाख्राहरु सबै मरेका छन !

कसैको नमरेको भए खुसी हुने कुरा हैन, खुवाउन नहुने कुरा भनेकै छ।
https://www.msdvetmanual.com/toxicology/food-hazards/avocado-toxicosis-in-animals

Address

Bhalayatar
Tansen
32500

Telephone

+9779857047355

Website

Alerts

Be the first to know and let us send you an email when Nisdi WildLife and Agro Farm - NWAF, Palpa Rampur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nisdi WildLife and Agro Farm - NWAF, Palpa Rampur:

Share