Baghmara

Baghmara beautiful place

10/02/2026

Wild elephant Ronaldo in Baghmara

प्रथम वडा स्तरीय दशैँ कप २०८२ प्रतियोगितामा र.न.पा ८ टिम  First Runner-up हुनुभएकोमा सम्पूर्ण खेलाडी, र.न.पा ८ खेलकुद सम...
29/09/2025

प्रथम वडा स्तरीय दशैँ कप २०८२ प्रतियोगितामा र.न.पा ८ टिम First Runner-up हुनुभएकोमा सम्पूर्ण खेलाडी, र.न.पा ८ खेलकुद समिति र सम्पूर्ण वडावासीलाई हार्दिक हार्दिक बधाई ज्ञापन गर्दछौं।

21/09/2025

थारुक महान पर्व यमवासाक सबजना के हार्दिक शुभकामना । सबहुके पितृ रक्षा करुन्।

हाल देशमा चलिरहेको Generation-Z का भाइबहिनीहरूले गरिआएको २०८२ साल भदौ २३ र २४ गते भ्रष्टाचार, व्यतिथी, निरङ्कुश शासन र S...
09/09/2025

हाल देशमा चलिरहेको Generation-Z का भाइबहिनीहरूले गरिआएको २०८२ साल भदौ २३ र २४ गते भ्रष्टाचार, व्यतिथी, निरङ्कुश शासन र Social Media Ban विरुद्धको आन्दोलनमा निडर र आफ्नो ज्यानको परवाह बिना आन्दोलनमा उत्रिएर सहित भएका भाइबहिनीहरुको आत्माको शान्ति र खाइते भएका भाइबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र उहाँहरूको आन्दोलनलाई समर्थन गर्दै बाघमाराका Gen-Z भाइबहिनीहरू दीप प्रज्वलन कार्यक्रम बाघमारा चोकमा सम्पन्न गरेका छन्।

सम्पूर्ण United-8 ( रत्ननगर ८) खेलाडी टिमलाई चौथो सिद्धिपुर कप-२०८२ को  7 A Side football Tournament खेलमा प्रथम हुनुभएक...
28/08/2025

सम्पूर्ण United-8 ( रत्ननगर ८) खेलाडी टिमलाई चौथो सिद्धिपुर कप-२०८२ को 7 A Side football Tournament खेलमा प्रथम हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा शुभकामना ।🎉🎊🎉🎊🎉🎊⚽️⚽️⚽️🏆🏆🏆🎖🎖🎖🎉🎊🎉🎊🎉🎊

यस ब्रम्हा युवा कल्वका भु.पु अध्यक्ष यवम यस ब्रम्हा युवा कल्बलाई फुटबलको खेलजगतमा चिनाउन सफल पुर्ब खेलाडी युवराज चौधरी ब...
21/02/2025

यस ब्रम्हा युवा कल्वका भु.पु अध्यक्ष यवम यस ब्रम्हा युवा कल्बलाई फुटबलको खेलजगतमा चिनाउन सफल पुर्ब खेलाडी युवराज चौधरी बाट यस ब्रम्हा युवा कल्बका उदाउदै गरेको खेलाडीहरुको मनोबल बढाउनकोलागी आवसेक पर्ने अभ्यासका सामाग्रीहरु उपलब्ध गराईदिनु भयको मा यस ब्रम्हा युवा कल्वबाट उहालाई धेरै धेरै धनेबाद ब्यक्त गर्दछौ

ब्रम्हा युवा कल्व कार्यसमिती
र न पा -८ बाघमारा

ब्रम्हा युवा क्लबका एक्दमै आनुशासित यबम उदाउदै गरेका युवा गोल किपर निशान महतोलाई जन्म दिनको लाखौ लाख शुभकमना ब्यक्त गर्द...
08/01/2025

ब्रम्हा युवा क्लबका एक्दमै आनुशासित यबम उदाउदै गरेका युवा गोल किपर निशान महतोलाई जन्म दिनको लाखौ लाख शुभकमना ब्यक्त गर्दछौ
ब्रम्हा युवा क्लव
कार्यसमिती र.न.पा.८

27/03/2024

यस ब्र्म्हा युवा क्लव का उदाउदै गरेकोे एकदमै अनुशासित खेलाडी यबम कप्तान Aroj mahato लाई जन्म दिन्को लाखौं लाख सुभ कामना बेक्त गर्द्छौ

ब्र्म्हा युवा क्लव र ना पा -08
बाघमारा चितवन

Congratulation to the winning team of the 1st Rhino Cup Knockout Football Championship 20809 Brothers FC(Ramailo Basti)
30/11/2023

Congratulation to the winning team of the 1st Rhino Cup Knockout Football Championship 2080
9 Brothers FC(Ramailo Basti)

Thank you to the Refree Team of 1st Rhino Cup Knockout Football Championship for making the all games of series fair and...
30/11/2023

Thank you to the Refree Team of 1st Rhino Cup Knockout Football Championship for making the all games of series fair and well managed without any questions mark on it. Gurung Adhikari Birendra Raut

Best Keeper of 1st Rhino Cup Knockout Football Championship 2080Gopi Bartaula
30/11/2023

Best Keeper of 1st Rhino Cup Knockout Football Championship 2080
Gopi Bartaula

Man of the series and Top Scorer of 1st Rhino Cup Knockout Football Championship 2080Bhisma chettri
30/11/2023

Man of the series and Top Scorer of 1st Rhino Cup Knockout Football Championship 2080
Bhisma chettri

Address

Baghamara
Tandi
00977

Website

Alerts

Be the first to know and let us send you an email when Baghmara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share