आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

  • Home
  • Nepal
  • Tandi
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन Official page of Ayurved and Alternative Hospital, Chitwan

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनको स्थापना वि.सं.२०५१ सालमा भएको हो । यसको स्थापना काल देखि नै यस केन्द्रले स्थानिय बासिन्दाका साथै जिल्लाका अन्य भु भाग एवं आसपासका जिल्ला गोरखा, नवलपरासी, मकवानपुर, धादिङ्ग, तनहुँ बाट समेत आउने गरेका सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

मिति:२०८३/०२/१३ गते बागमती प्रदेश स्वास्थ्य शिक्षा तथा कृषि समितिबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन को अनुगमन स...
29/05/2026

मिति:२०८३/०२/१३ गते बागमती प्रदेश स्वास्थ्य शिक्षा तथा कृषि समितिबाट आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन को अनुगमन साथै समिति सदस्यहरुबाट सल्लाह सुझाब प्रदान गर्नु भएकोमा माननीय कृष्ण खनाल ज्यु, माननीय उत्तम जाेशी ज्यु, माननीय गिता गुरुङ् ज्यु, कानुन उपसचिव Prakash Sharma ज्युप्रति चिकित्सालयको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं 🙏🙏 ।

आजको स्वर्णविन्दु प्राशन कार्यक्रम
20/05/2026

आजको स्वर्णविन्दु प्राशन कार्यक्रम

19/05/2026

#स्तनपायीआमालाईदुग्धवर्धकअौषधिवितरण Followes

 #स्तनपायीआमालाईदुग्धवर्धकअौषधिवितरण
19/05/2026

#स्तनपायीआमालाईदुग्धवर्धकअौषधिवितरण

भोली स्वर्णविन्दु प्राशन कार्यक्रम (समयः ७-४)
19/05/2026

भोली स्वर्णविन्दु प्राशन कार्यक्रम (समयः ७-४)

हान्टाभाइरस सम्बन्धी जानकारीनेपालमा हालको अवस्था• हालसम्म नेपालमा हान्टाभाइरस संक्रमण पुष्टि भएको छैन । • हाल चर्चामा रह...
12/05/2026

हान्टाभाइरस सम्बन्धी जानकारी
नेपालमा हालको अवस्था
• हालसम्म नेपालमा हान्टाभाइरस संक्रमण पुष्टि भएको छैन ।
• हाल चर्चामा रहेको हान्टाभाइरस समूहको “एन्डिज भाइरस”बाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको छ ।
हान्टाभाइरस के हो ?
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया संक्रमित मुसाको:
• पिसाब
• दिसा
• र्याल
• वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा संक्रमण हुन सक्छ ।
के मानिसबाट मानिसमा सर्छ ?
वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहन्छ ।
सुरक्षित रहन अपनाऔं यी सावधानी
✔ घर तथा वरपरको वातावरण सफा राखौं
✔ मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गरौं
✔ मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गरौं
✔ हात साबुनपानीले नियमित धुने बानी बसालौं
✔ ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं
अनुरोध
• अफवाहमा नपरौं ।
• अनावश्यक आतंक सिर्जना नगरौं ।
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गरौं ।
📞 थप जानकारीका लागि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नि:शुल्क हटलाइन हेल्लो स्वास्थ्य १११५ मा सम्पर्क गरौं ।

27/04/2026

मुसाकोठी हटाउने प्रक्रिया

स्वर्णविन्दु प्राशन कार्यक्रमबारे सूचना
22/04/2026

स्वर्णविन्दु प्राशन कार्यक्रमबारे सूचना

वैशाख ११ शुक्रबार विशेषज्ञ चिकित्सकद्वारा पाइल्स फिसर फिस्टुला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण साथै सुलभ मूल्यमा...
20/04/2026

वैशाख ११ शुक्रबार विशेषज्ञ चिकित्सकद्वारा पाइल्स फिसर फिस्टुला रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण साथै सुलभ मूल्यमा क्षारसूत्र सेवा प्रदान गरिने

Address

Ratnanagar Chitwan
Tandi
44400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन:

Share