१ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • १ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ

१ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ देवघाट गा.पा. वडा नं.१ अन्तर्गत भए गरेक?

विश्व मानचित्रमा यो गाउँ विकास समिति २७˚५८ˈ१२ʺ सम्मको उत्तरी अक्षांस र ८४˚१३ˈ१२ʺ देखि ८४˚१९ˈ१२ʺ पर्ूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यस गाउँ विकास समितिको पर्ूवमा देवघाट गा.वि.स., पश्चिम र दक्षिणमा नवलपरासी जिल्ला र उत्तरमा छिपछिपे र बैदी गा.वि.स. पर्दछन् । राजनैतिक विभाजनको हिसाबले यो गाउँ विकास समिति जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा र इलाका नं. ६ अन्तरगत रहेको छ । ९ वटा वडाहरु र ५७ वस्तिहरुम

ा बिभाजित यस गाउँ विकास समितिको प्रशासनिक कार्य वडा नं. २ मा रहेको गाउं विकास समितिको कार्यालयबाट हुने गरेको छ ।

21/03/2023

सम्बन्धित सरोकारवालाहरुमा नागरिकता प्रमाणपत्र सिफारिसका लागि आवश्यक फोटो सम्बन्धी सूचना

12/02/2023

नेपाल सरकार गृहमन्त्रालयको सार्वजनिक विदा सम्बन्धी सूचना

24/09/2022

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

आ.व. २०७९/०८० को प्रथम त्रैमासिक अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण, लाभग्राही...
17/09/2022

आ.व. २०७९/०८० को प्रथम त्रैमासिक अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण, लाभग्राहीहरुको मूल अभिलेख, अनुमानित बजेट प्रतिवेदन र लाभग्राहीहरुको भरपाई विवरण

आ.व. २०७९/०८० को प्रथम त्रैमासिक अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण, ल...

27/08/2022

जिल्ला निर्वाचन कार्यालय, तनहुँको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७९ को सूचना

26/08/2022

देवघाट गाउँपालिका अन्तर्गतका सम्पूर्ण संघ/संस्था/क्लव/आमा समुहको दर्ता/सूचिकरण तथा नविकरण गर्ने सम्बन्धी सूचना

26/08/2022
मृगौला प्रत्यारोपण गरेका, डायालाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुले औषधी उपचार बापत खर्चका ला...
16/08/2022

मृगौला प्रत्यारोपण गरेका, डायालाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुले औषधी उपचार बापत खर्चका लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना ।

19/07/2022

६८ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुले लाभग्राही सूचिकरण गर्ने सम्बन्धि सुचना ।

18/07/2022

जन्म, मृत्यु, बिबाह, बसाइसराइ र सम्बन्ध विच्छेद सम्बन्धि घटना ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा अनिवार्य रुपमा दर्ता गरौँ।

Address

Kota
Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779844209935

Alerts

Be the first to know and let us send you an email when १ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to १ नं. वडा कार्यालय, देवघाट गाउँपालिका तनहुँ:

Share