जिल्ला प्रशासन कार्यालय, तनहुँ

  • Home
  • Nepal
  • Tanahun
  • जिल्ला प्रशासन कार्यालय, तनहुँ

जिल्ला प्रशासन कार्यालय, तनहुँ Official page of District Administration Office Tanahun, Government of Nepal

२०८३ बैशाख ७ गते बसेको जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ ।
22/04/2026

२०८३ बैशाख ७ गते बसेको जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ ।

20/04/2026

आज मिति २०८३ बैशाख ७ गते देखि जिल्ला प्रशासन कार्यालय, तनहुँले प्रदान गर्दै आएका केही सेवाहरु साविक एकीकृत सेवा कार्यालय, तनहुँ रहेको ठाउँबाट सूचारु भएको छ । प्रशासन शाखा (विभिन्न सिफारिसहरु तथा प्रशासनिक कार्य), भण्डारण शाखा, लेखा शाखा, सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरु नयाँ कार्यालयबाट प्रदान गरिने छन्। आजैदेखि व्यास नगरपालिकाको दमौली हलको भवनबाट प्रदान हुंदै आएका सेवाहरु पनि नयाँ कार्यालयबाट सूचारु भएको छ। कठिन समयमा जिल्ला प्रशासनका सेवाहरु व्यास नगरपालिकाको दमौली हलको भवनबाट सञ्चालन गर्न सहयोग गर्नुभएकोमा व्यास नगरपालिकालाई र एकीकृत सेवा कार्यालयको भवन जिल्ला प्रशासन कार्यालयले उपयोग गर्ने गरी निर्णय गर्नुभएकोमा गण्डकी प्रदेश सरकारलाई विशेष आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छौं ।

09/04/2026
नेपाल सरकार, गृह मन्त्रालयले गरेको ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादन सूचकहरुको मूल्यांकनमा जिल्ला प...
07/04/2026

नेपाल सरकार, गृह मन्त्रालयले गरेको ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादन सूचकहरुको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय, तनहुँको दोस्रो त्रैमासिक प्रगति उत्साहजनक। पहिलो त्रैमासिकको ३९ ‍औं जिल्ला श्रेणीबाट दोस्रो त्रैमासिकमा २१ औं जिल्ला श्रेणीमा।

नेपाल सरकारको निर्णयानुसार तनहुँ जिल्लास्थित कार्यालयहरुमा आज बिहान ९ बजेदेखि नै सेवा सुचारु भएको छ ।
06/04/2026

नेपाल सरकारको निर्णयानुसार तनहुँ जिल्लास्थित कार्यालयहरुमा आज बिहान ९ बजेदेखि नै सेवा सुचारु भएको छ ।

फागु पुर्णिमा/ होली पर्व सम्बन्धी जिल्ला प्रशासन कार्यालय, तनहुँको अनुरोध ।
27/02/2026

फागु पुर्णिमा/ होली पर्व सम्बन्धी जिल्ला प्रशासन कार्यालय, तनहुँको अनुरोध ।

मदिरा विक्री वितरण निषेध गरिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना ।
27/02/2026

मदिरा विक्री वितरण निषेध गरिएको सम्बन्धमा अत्यन्त जरुरी सूचना ।

27/02/2026
26/02/2026

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार.....

26/02/2026

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको उपयुक्त एवम् प्रभावकारी सुरक्षा व्यवस्.....

26/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२

Address

Damauli
Tanahun
33900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

065-560133

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, तनहुँ:

Share