Bhimad Municipality

Bhimad Municipality ।। Official page of Bhimad Municipality, Tanahun-भिमाद नगरपालिका, तनहुँ ।।

लाभग्राही छनौट तथा सम्झौता गर्ने सम्बन्धी सूचनापशु सेवा शाखा भिमादभिमाद नगरपालिका
27/05/2026

लाभग्राही छनौट तथा सम्झौता गर्ने सम्बन्धी सूचना
पशु सेवा शाखा भिमाद
भिमाद नगरपालिका

नगर प्रमुखसँग कृषक कार्यक्रम सम्बन्धी सूचना भिमाद नगरपालिकाकृषि विकास शाखा भिमाद
26/05/2026

नगर प्रमुखसँग कृषक कार्यक्रम सम्बन्धी सूचना
भिमाद नगरपालिका
कृषि विकास शाखा भिमाद

भिमाद नगरपालिकाद्वारा  सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत  मिति २०८३/०२/०६ देखी २०८३/०२/०८ गते सम्म  भ...
23/05/2026

भिमाद नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत मिति २०८३/०२/०६ देखी २०८३/०२/०८ गते सम्म भिमाद नगरपालिकाको सभाहलमा वित्तीय साक्षरता सम्बन्धी ३ दिने आधारभूत तालिम नगर उपप्रमुख शारदा खनालको अध्यक्षतामा समापन भएको छ। यस तालिममा प्रमुख प्रशासकिय अधिकृत शोभाखर पोख्रेल, प्रशासकिय अधिकृत अजय सुवेदी, प्रशासकिय अधिकृत सूर्य पौडेल र मनोसामाजिक परामर्शकर्ता कविता थापा लगायतको उपस्थिति रहेको थियो भने यस कार्यक्रम भिमाद नगरपालिकाका वित्तीय साक्षरता सहजकर्ता सुनिल लम्सालले सञ्चालन गर्नुभएको थियो।
उक्त कार्यक्रमका केही झलकहरु..........

पुष्प खेती प्रवर्द्धन सम्बन्धी सूचनाभिमाद नगरपालिकाकृषि विकास शाखा भिमाद
21/05/2026

पुष्प खेती प्रवर्द्धन सम्बन्धी सूचना
भिमाद नगरपालिका
कृषि विकास शाखा भिमाद

भिमाद नगरपालिकामा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रति...
19/05/2026

भिमाद नगरपालिकामा भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहका सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रतिबद्धता
भिमाद नगरपालिका
Dadhiraj Subediशारदा खनाल

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा (वडा नं ८ नवदुर्गा बालउद्यान तथा व्यायमशाला निर्माण)
10/05/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा (वडा नं ८ नवदुर्गा बालउद्यान तथा व्यायमशाला निर्माण)

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ( वडा नं ५ बुढाकोट धारापानी लिफ्टिंग खानेपानी आयोजना ) भिमाद नगरपालिका
10/05/2026

दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ( वडा नं ५ बुढाकोट धारापानी लिफ्टिंग खानेपानी आयोजना )
भिमाद नगरपालिका

स्थान परिवर्तन सम्बन्धी सूचना भिमाद नगरपालिका
07/05/2026

स्थान परिवर्तन सम्बन्धी सूचना
भिमाद नगरपालिका

प्रेस विज्ञप्ति
05/05/2026

प्रेस विज्ञप्ति

Address

X3HJ+3PX, Bhimad 6
Tanahun

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97765572436

Alerts

Be the first to know and let us send you an email when Bhimad Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhimad Municipality:

Share