नेपाली कांग्रेस बन्दिपुर गाउँ कार्यसमिति Nepali Congress Bandipur

  • Home
  • Nepal
  • Tanahun
  • नेपाली कांग्रेस बन्दिपुर गाउँ कार्यसमिति Nepali Congress Bandipur

नेपाली कांग्रेस बन्दिपुर गाउँ कार्यसमिति Nepali Congress Bandipur Nepali Congress is the oldest and the largest democratic party of the Nepal.

२५७० औं बुद्ध पूर्णिमाको हार्दिक शुभकामना । जय नेपाल ।।
01/05/2026

२५७० औं बुद्ध पूर्णिमाको हार्दिक शुभकामना । जय नेपाल ।।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना । जय नेपाल !
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना । जय नेपाल !

चैत्र १७, २०८२: प्रेस नोट ! जय नेपाल !!Nepali Congress Gagan Thapa Pradip Paudel
31/03/2026

चैत्र १७, २०८२: प्रेस नोट ! जय नेपाल !!

Nepali Congress Gagan Thapa Pradip Paudel

चैत्र १०, २०८२: प्रेस विज्ञप्ति !
24/03/2026

चैत्र १०, २०८२: प्रेस विज्ञप्ति !

फागुन २१, २०८२: आभार, सम्मान र बधाई !प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभ...
05/03/2026

फागुन २१, २०८२: आभार, सम्मान र बधाई !

प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ । निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु ।

यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ ।

केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं । निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौं ।

साथै, निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

जय नेपाल !

गगनकुमार थापा
सभापति

२१ फागुन: सुरक्षित गतिका साथ देशलाई गन्तव्यमा पुर्याउनका लागि, २ मतपत्र मै रूख चिन्हमा मतदान गरौँ । जय नेपाल !          ...
02/03/2026

२१ फागुन: सुरक्षित गतिका साथ देशलाई गन्तव्यमा पुर्याउनका लागि, २ मतपत्र मै रूख चिन्हमा मतदान गरौँ । जय नेपाल !

२१ फागुन: रुखमा मतदान गर्न अब ३ दिन बाँकि ।गोविन्द भट्टराईलाई भारी मतले विजय गराऔं ।                        Nepali Congr...
02/03/2026

२१ फागुन: रुखमा मतदान गर्न अब ३ दिन बाँकि ।
गोविन्द भट्टराईलाई भारी मतले विजय गराऔं ।
Nepali Congress Gagan Thapa Pradip Paudel

हामी आउँदै छौँ VIS10N को साथमा !        Nepali Congress
17/02/2026

हामी आउँदै छौँ VIS10N को साथमा !

Nepali Congress

परिवर्तनका लागि जुटौँ !फागुन २१, रुख चिन्हमा मतदान गरौँ !जय नेपाल !!                  Nepali Congress Gagan Thapa
16/02/2026

परिवर्तनका लागि जुटौँ !
फागुन २१, रुख चिन्हमा मतदान गरौँ !
जय नेपाल !!
Nepali Congress Gagan Thapa

के तपाईँलाई थाहा छ ?Nepali Congress Gagan Thapa Pradip Paudel
12/02/2026

के तपाईँलाई थाहा छ ?

Nepali Congress Gagan Thapa Pradip Paudel

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस बन्दिपुर गाउँ कार्यसमिति Nepali Congress Bandipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share