विमलराज जोशी - Bimal Raj Joshi

विमलराज जोशी - Bimal Raj Joshi भानु ११ काे वडाध्यक्षमा स्वतन्त्र उम?

01/05/2023

श्री त्रिभुवन मा वि काे खेलमैदान निर्माणकाे क्रममा स्थानीय सराेकारवालाले देखाउनु भएकाे सक्रिय सहभागीता प्रति हार्दिक आभार प्रकट गर्दछु ।🙏
वडाध्यक्ष
बिमलराज जाेशी

01/05/2023

👉️त्रिभुवन मा वि भानु ११ मानेचाैका तनहुँ मा निर्माणाधीन अबस्थामा रहेको खेल मैदानमा स्थानीय द्वारा जनश्रमदान गर्दै 🙏
👉️जनश्रमदानमा सहभागी सम्पुर्णमा बिशेष धन्यवाद ब्यक्त गर्दछु ।🙏

👉️ बिजयादशमी 2079 काे सम्पूर्णमा शुभकामना 🙏🙏
04/10/2022

👉️ बिजयादशमी 2079 काे सम्पूर्णमा शुभकामना 🙏🙏

👉️भानु ११ काे क्षेत्र भित्र पर्ने कुन्छा कालिमाटी खण्ड माेटरबाटाेकाे सरसफाइ गर्ने क्रममा  वडाध्यक्ष बिमलराज जाेशी लगायत ...
22/09/2022

👉️भानु ११ काे क्षेत्र भित्र पर्ने कुन्छा कालिमाटी खण्ड माेटरबाटाेकाे सरसफाइ गर्ने क्रममा वडाध्यक्ष बिमलराज जाेशी लगायत सरसफाइ समितिका पदाधिकारी ज्युहरू 🙏🙏

22/09/2022

👉️ भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी ज्युकाे बिशेष आग्रहमा सुन्दरवजार नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिनेशबाबु काेईरालाकाे अग्रसरमा भानु ११ मा प्रवेश गर्ने मुख्य नाका ( सयपत्री बाेडिङ देखि पक्की पुल सम्म ) बाटाेलाई स्तरउन्नति गर्ने काम सम्पन्न 🙏

👉️वर्षात काे कारण विगत २ महिना देखि अवरूद्ध भानु ११ तामाकोट घलेगाउँ मा पर्ने V C मार्ग सुचारु गर्ने क्रममा,  आज दिनभरी य...
10/09/2022

👉️वर्षात काे कारण विगत २ महिना देखि अवरूद्ध भानु ११ तामाकोट घलेगाउँ मा पर्ने V C मार्ग सुचारु गर्ने क्रममा, आज दिनभरी यतातिर भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी 🙏

03/09/2022

👉️नेपाली काङ्ग्रेस स्वतन्त्र समूह
👉️अन्तक्रिर्या कार्यक्रम

06/08/2022

👉️नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान
👉️जिल्ला स्तरीय भेला,
👉️स्थानीय तह निर्वाचन समीक्षा एवं भावि नीति तथा कार्यक्रम
👉️ शुभकामना मन्तव्य राख्नुहुदै भानु ११ का वडाध्यक्ष बिमलराज जाेशी

सम्पूर्णमा नमस्कार 🙏भानु न.पा वडा नं ११ का वडाध्यक्ष बिमलराज जाेशी लाई सम्पर्क गर्नुपरेमा कार्यालय काे आधिकारिक फाेन नम्...
17/07/2022

सम्पूर्णमा नमस्कार 🙏
भानु न.पा वडा नं ११ का वडाध्यक्ष बिमलराज जाेशी लाई सम्पर्क गर्नुपरेमा कार्यालय काे आधिकारिक फाेन नम्बर 9856089063 मा सम्पर्क गर्नुहाेला ।

01/07/2022

👉️काठमाडौ महानगरपालिका मेयर बालेन शाह र भानु न. पा वडा नं ११ का वडाध्यक्ष बिमलराज जाेशी बिचकाे भेटघाट कार्यक्रम
👉️परिवर्तन हाम्रै पालामा सम्भव छ🙏🙏

👉️भानु न.पा ११ का वडाध्यक्ष बिमलराज जाेशी र काठमाडौं नगरपालिकाका मेयर बालेन शाह बिचकाे समसामयिक बिषयमा छलफल तथा भेटघाट क...
01/07/2022

👉️भानु न.पा ११ का वडाध्यक्ष बिमलराज जाेशी र काठमाडौं नगरपालिकाका मेयर बालेन शाह बिचकाे समसामयिक बिषयमा छलफल तथा भेटघाट कार्यक्रम

👉️भिषण वर्षाले मयाखु खानेपानी याेजना क्षत विक्षत भए पछि वडाध्यक्ष द्वारा अवलोकन पश्चात् पुनर्निर्माण गर्ने प्रतिबद्धता
17/06/2022

👉️भिषण वर्षाले मयाखु खानेपानी याेजना क्षत विक्षत भए पछि वडाध्यक्ष द्वारा अवलोकन पश्चात् पुनर्निर्माण गर्ने प्रतिबद्धता

Address

Tanhun
Tanahun
33903

Website

Alerts

Be the first to know and let us send you an email when विमलराज जोशी - Bimal Raj Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category