Sajha Books & Stationery - Damauli Tanahun

Sajha Books & Stationery - Damauli Tanahun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajha Books & Stationery - Damauli Tanahun, Public Service, Prasasan Chowk, Damauli, Tanahun.

हामी कहाँ सम्पुर्ण अनलाईन फारमहरु भर्ने काम गरिन्छ ।
हाम्रो सेवाहरु ⤵️
✅पासपोर्ट फारम
✅पुलिस रिपोर्ट
✅श्रम स्वीकृती अनलाईन
✅राष्ट्रिय परिचयपत्र फारम
✅ड्राइभिङ लाइसेन्स फारम
✅ब्यक्तिगत पान न. फारम
✅राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट ✈️
✅E-Sewa . . . . # All kind of Books, Stationery and Sports items.

# Other Services
> PhotoCopy + Print + Scan + Lamination + E-Sewa + Passport Form + Online P

olice Report + Driving license Form +All Kind of Online Form + Online Payment + Email Internet + Sim & Recharge Card.

27/09/2025

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

13/09/2025

आमाले चलाएको घर जस्तै आमाले चलाएको देश पनि सबैको प्यारो र प्रीय हुनेमा हामी बिश्वस्त छौ ! ❤️🇳🇵

25/08/2025

सुनि दिने कान त धेरै हुन्छन्,तर दुःख हेरेर बुझि दिने आँखा भने एकदमै कम अनि मन पराउनेहरु त धेरै भेटिने रहेछ तर मन बुझिदिनेहरु चाहिँ एकदमैं कम ❤️

भगवान “श्री कृष्ण “ भन्नु हुन्छ,धैर्यता खाख्नुस जिवनमा सबथोक राम्रो हुनको लागी सबै भन्दा नराम्रो परिस्थितिबाट गुज्रीनु न...
16/08/2025

भगवान “श्री कृष्ण “ भन्नु हुन्छ,
धैर्यता खाख्नुस जिवनमा सबथोक राम्रो हुनको लागी सबै भन्दा नराम्रो परिस्थितिबाट गुज्रीनु नै पर्छ। 🥰
श्री कृष्ण जन्माष्टमीको शुभकामना 🙏
सबैको मनमा कृष्णको बास रहिरहोस् 🕉️🙏

मोबाईल हराएमा या चोरी भएमा के गर्ने त ?सबैको जानकारीका लागी सेयर लाईक गरौ🙏
08/08/2025

मोबाईल हराएमा या चोरी भएमा के गर्ने त ?
सबैको जानकारीका लागी सेयर लाईक गरौ🙏

कसैलाइ पैसा सापट दिदै हुनुहुन्छ।बैना कागजको नमुना। काम लाग्न सक्छ सेयर गरेर सुरक्षित राख्नुहोस।
02/08/2025

कसैलाइ पैसा सापट दिदै हुनुहुन्छ।
बैना कागजको नमुना। काम लाग्न सक्छ सेयर गरेर सुरक्षित राख्नुहोस।

लेखापढी प्रमाणपत्रको परीक्षा स्थगित गरिएको सम्बन्धमा ।
22/07/2025

लेखापढी प्रमाणपत्रको परीक्षा स्थगित गरिएको सम्बन्धमा ।

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83 (नयाँ आर्थिक वर्ष २०८२।०८३ को शुभकामना ।)
17/07/2025

साउन १ देखि ध्यान दिनुपर्ने कुरा 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐭 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐫 𝐅𝐘 2082-83 (नयाँ आर्थिक वर्ष २०८२।०८३ को शुभकामना ।)

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिन सक्ने
30/06/2025

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिन सक्ने

रिजल्ट हेर्न आतुर एक विद्यार्थी ।
27/06/2025

रिजल्ट हेर्न आतुर एक विद्यार्थी ।

जिल्ला प्रशासन कार्यालय, तनहूँको सूचना
26/06/2025

जिल्ला प्रशासन कार्यालय, तनहूँको सूचना

Address

Prasasan Chowk, Damauli
Tanahun
33900

Alerts

Be the first to know and let us send you an email when Sajha Books & Stationery - Damauli Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sajha Books & Stationery - Damauli Tanahun:

Share

Category