तम्घास नगरपालिका

तम्घास नगरपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तम्घास नगरपालिका, Public & Government Service, Tamghas.

Surprise/No Surprise: तम्घास अब नगरपालिका ! !

नयाँ बजेटले तम्घासलाई नगरपालिका घोषणा गरेको छ । आइतबार ,साउन १, २०६८ देखि तम्घास नगर विकास समितिले नगरपालिकाको हैसियतमा काम गर्न शूरु गर्नेछ । सुर्यलाल अमात्यको समितिले सिफारिस गरेको १० बर्ष भएको छ । २०६१ देखि नै ४१ ओटा नगरपालिका थप्ने स्थानीय विकास मन्त्रालयको प्रयास थियो । धेरै आइतबारहरू पर्खिएपछि बल्ल त्यो पूरा भएको छ ।

09/05/2013

आफ्नो ठाउँ आफैं बनाऊँ :
गुल्मीमा तपाईंले विकाशको के के सम्भावना देख्नुभएको छ? सरकारको मुख नताकी हामी आफैं गर्न सकिने आयोजनाको लागि गुल्मीको कुन कुन ठाउँ मा के के स्रोत हरू उपलब्ध होलान् ? आर्थिक स्रोत कसरी जुटाउन सकिन्छ होला?लुम्बिनी र नेपालको विकाशमा तपाईंले राखेको योजनाको के असर हुन सक्ला? जनता सहभागी भएमात्र विकाश दिगॊ हुन सक्छ। तम्घास नगरपालिकालाई खुलेर सुझाव दिनुहोस् :
https://docs.google.com/forms/d/1Ng-aVxPHdO8rl778X1HPTuStQbR-yV7N1f3GUTm2fgI/viewform

तीज : शीरफूल ल्याइदिए तम्घास बजारको
20/08/2012

तीज : शीरफूल ल्याइदिए तम्घास बजारको

New Nepali Teej Geet Video [2012] He Piyari Voice Of Ramila Neupane And Khuman Adhikari.

प्रम बाबुरामले बल्ल भने, यो मुलुकको 'चाबी अन्तै रहेछ' !प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया, संविधान निर्माण...
04/08/2012

प्रम बाबुरामले बल्ल भने, यो मुलुकको 'चाबी अन्तै रहेछ' !

प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता, बाह्य सम्बन्ध र प्रशासनिक नियुक्तिसम्ममा बाह्य हस्तक्षेप बढेको स्वीकार गरेका छन् । 'चाबी अन्यत्रै रहेछ,' छ
िमेकी र अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेप बढेको सन्दर्भलाई थप प्रस्ट पार्दै प्रधानमन्त्रीले बालुवाटारमा शुक्रबार केही पत्रकारसँग भने, 'तर त्यसो भनेर हिम्मत हार्नु भएन, काम गर्न छाड्नु भएन .
प्रधानमन्त्रीले भने, 'तपाईंहरू सबैले बुझ्नु भएकै रहेछ, क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम । त्यसले गर्दा चाहेको जस्तो काम गर्न नसकिने रहेछ ।'

प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता, बाह्य सम्बन्ध र प्रशासनिक नियुक्तिसम्ममा बाह्य हस्तक्षेप बढेको...

08/05/2012


राजनीतिको उच्च तहको नेतृत्व भनौ वा नागरिक समाज प्रदेशहरूको बहसभन्दा तल झरेकै छैन । समुदाय र स्थानीय निकायका अधिकारको वकालत गर्नेहरूको स्वर काठमाडौ नआइपुग्दै कतै बाटोमा हराएको छ । काठमाडौ आइपुगे पनि त्यसले राजनीतिक तहमा हस्तक्षेप गर्नसकेको छैन । जो बोल्छन्, उनीहरू केन्द्र र वरिपरि बसेर बोल्छन्, किनभने त्यो उनीहरूको स्पेस हो ।

05/05/2012

तम्घासलाई प्रादेशिक राजधानी घोषणा गर !!

मगरात प्रदेश होस् या कालीगण्डकी प्रदेश होस् या रूरू-ढोरपाटन प्रदेश होस् ... भौगोलिक हिसाबले पोखरा, तान्सेन वा थवाङ भन्दा तम्घास सबै सम्भावित सिमानाहरूबाट केन्द्रमा पर्छ । भौगोलिक-रणनीतिक केन्द्र, उत्तर-दक्षिण नाका जोड्ने बाटोको व्यवस्था, विमास्थलको सुगमता, सम्म परेको र खुला क्षेत्रहरू, प्राकृतिक सौन्दर्य; लुम्बिनी,रूरू,रेसुङगा, कालिगण्डकी र ढोरपाटन लाई एउटै कोरिडोरमा समेट्ने; मगर, नेवार, क्षेत्री, बाहुन आदिको सम्मिश्रण भएकोले सबैले आफ्नो पहिचानको केन्द्रको रूपमा स्वामित्व बोध गर्न सक्ने
विशिष्ट अवस्थिति तम्घास क्षेत्रको भएकोले सम्बन्धित जनता, जातीय-भाषिक-सान्स्कृतिक समूह, माननीय सभासदहरू, प्रबुद्ध वर्ग, अधिकारबादी सङ्घ-सस्थाहरूलाई तम्घासलाई भावी प्रदेशको राजधानी कायम गर्न पहल, बहस र आन्दोलन गर्न अनुरोध गर्दछौ !

(Dear friends please Copy, Share, Make poster/fan-page of this status and lets establish Tamghas as one of the most attractive and lucrative centers of Federal Republic of Nepal)"

04/05/2012

तम्घासलाई प्रादेशिक राजधानी घोषणा गर !!

15/08/2011

नयाँ घोषित नगरपालिका हरूले पूर्वाधार र प्राविधिक तयारी अभावले
कार्तिक १ देखि मात्र आफ्नो काम शुरू गर्नेछन् ; आशा गरौ फेरि म्याद नसरोस् ।

Surprise/No Surprise: तम्घास अब नगरपालिका ! !नयाँ बजेटले तम्घासलाई नगरपालिका घोषणा गरेको छ । आइतबार ,साउन १, २०६८ देखि त...
16/07/2011

Surprise/No Surprise: तम्घास अब नगरपालिका ! !

नयाँ बजेटले तम्घासलाई नगरपालिका घोषणा गरेको छ । आइतबार ,साउन १, २०६८ देखि तम्घास नगर विकास समितिले नगरपालिकाको हैसियतमा काम गर्न शूरु गर्नेछ । सुर्यलाल अमात्यको समितिले सिफारिस गरेको १० बर्ष भएको छ । २०६१ देखि नै ४१ ओटा नगरपालिका थप्ने स्थानीय विकास मन्त्रालयको प्रयास थियो । धेरै आइतबारहरू पर्खिएपछि बल्ल त्यो पूरा भएको छ ।

Address

Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when तम्घास नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तम्घास नगरपालिका:

Share