Dibrung parvasi samaj

Dibrung parvasi samaj everything possible first think positive !!! आफ्नो गाउ लाई आफै बनाऊ आफै चिनाउ

15/04/2025

Bhimsen ko multi ma akhir rahasya ke chh aaunuhos

ढाकाटोपी दिवसको शुभकामना साथै अंग्रेजी नयाँ वर्षको पनि शुभकामना हजुरहरूलाई।
01/01/2025

ढाकाटोपी दिवसको शुभकामना साथै अंग्रेजी नयाँ वर्षको पनि शुभकामना हजुरहरूलाई।

Shout out to my newest followers! Excited to have you onboard!Naresh Kc Kc, Dhurba Gurung, Bishal Sunar
06/11/2024

Shout out to my newest followers! Excited to have you onboard!

Naresh Kc Kc, Dhurba Gurung, Bishal Sunar

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Mohan Sapkota, Gopal Kumar, Lilu Bohara
16/09/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

Mohan Sapkota, Gopal Kumar, Lilu Bohara

🕉️जनै पूर्णिमाको धेरै धेरै शुभकामना सबैमा🕉️
18/08/2024

🕉️जनै पूर्णिमाको धेरै धेरै शुभकामना सबैमा🕉️

नववर्ष विक्रम संवत् २०८१ सबै जना को लागी मंगलमय होस्। ऋषि महाराज विक्रमादित्य ले हिन्दू पंचांग लाई संशोधन गरेर नववर्ष बै...
13/04/2024

नववर्ष विक्रम संवत् २०८१ सबै जना को लागी मंगलमय होस्।
ऋषि महाराज विक्रमादित्य ले हिन्दू पंचांग लाई संशोधन गरेर नववर्ष बैशाख १ गते देखि मनाउने निर्णय गरेका थिए।
नयाँ वर्षले नयाँ नयाँ उत्साह र नयाँ नयाँ संभावना हरुको बाटो खोल्छ। यो विक्रम संबत को नयाँ वर्ष हिन्दू हरुको लागी एउटा पर्व हो र ख़ुशी र आशीर्वाद को पनि प्रतीक हो।
नयाँ वर्ष मा सबैको जीवन ख़ुशी र उत्साह ले भरिपूर्ण होस्।
जीवन मा समृद्धि र सफलता मिलोस। सबैका मनोकामनाहरु पूर्ण होउन। सबैका सपनाहरु साकार होउन। जीवन स्वस्थ र आनन्दमय बनोस। प्रेम, शांति र संतोष बनी रहोस।
यस वर्ष का राजा मंगल ग्रह हुन भने शनिदेव मंत्री रहने छन।
सबैको कल्याण होस्।
नववर्ष विक्रम संवत् २०८१ मंगलमय होस् 😊🙏

🌷यमप्रसाद खराल
हॉल कर्म भूमि जापान

23/03/2024

ऊँश्रीं श्रूं श्रां शनैश्चाराय नमः।ऊँ हलृशं शनिदेवाय नमः।ऊँ एं हलृ श्रीं शनैश्चाराय नमः।ऊँ मन्दाय नमः।ऊँ सूर्य पुत्राय नमः। सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🙏🏽

महाशिवारात्रि को शुभकामना सबै मा !!
08/03/2024

महाशिवारात्रि को शुभकामना सबै मा !!

माता सरस्वतीले हामी सबैमा सदबुद्धिको प्रदान गरुन! #शुभकामना
14/02/2024

माता सरस्वतीले हामी सबैमा सदबुद्धिको प्रदान गरुन!
#शुभकामना

खानुस स्वस्थ तन्दुरुस्त रहनुस♥️😊
29/09/2022

खानुस स्वस्थ तन्दुरुस्त रहनुस♥️😊

Address

Dibrung Sarang
Tamgas

Website

Alerts

Be the first to know and let us send you an email when Dibrung parvasi samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dibrung parvasi samaj:

Share