श्री नवदिप युवा क्लब

श्री नवदिप युवा क्लब NDYC is a Nepali youth club based in volleyball. This club lies in Sirkot, located in Syangja.

This club is active in playing volleyball among with social activities.

21/05/2026

Two youths in Bhirkot Municipality–9, Syangja, have started commercial farming of Akbare chili by utilizing previously barren land. The farming now covers around 30 ropani, with nearly 10,000 plants already planted and plans to expand to 20,000 this year.

Farmer Tan Bahadur Gurung, who returned from foreign employment after eight years, said he chose to invest his effort in his own village rather than abroad. With good market demand, stable pricing, and minimal marketing challenges, Akbare chili farming has become an attractive option for local youth.

The initiative is not only generating income-with a target of around Rs 1 million this year-but also creating local employment opportunities. As other crops were often damaged by wild animals, chili farming has emerged as a reliable alternative. The local government has also been promoting commercial chili farming, with nearly 100 farmers now involved across the war.

18/03/2026
आज मिति २०८२ फाल्गुण ३० गते कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट–९, सिर्कोट मा आयोजना गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक...
14/03/2026

आज मिति २०८२ फाल्गुण ३० गते कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट–९, सिर्कोट मा आयोजना गरिएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ। 👁️

बिहान ८ बजेबाट सुरु भएको उक्त शिविरमा आसपासका विभिन्न स्थानबाट आउनुभएका धेरै सेवाग्राहीहरूले आफ्नो आँखाको जाँच, आवश्यक परामर्श तथा औषधि सेवा प्राप्त गर्नुभएको छ। केही बिरामीहरूलाई थप उपचारका लागि सिफारिस पनि गरिएको छ। यस कार्यक्रममार्फत स्थानीय समुदायका धेरै नागरिकहरूले प्रत्यक्ष रूपमा लाभ लिनुभएको छ। 🙏

यो शिविर Himalayan Quests Foundation, Kathmandu को आयोजनामा, Himalayan Eye Hospital, Pokhara को प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको स्थानीय समन्वय कालिकाकोट स्वास्थ्य चौकी र हामी NDYC ले गरेको थियौँ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी संस्था तथा उपस्थित भई सेवा लिनुहुने सम्पूर्ण सेवाग्राहीहरूलाई हार्दिक धन्यवाद। 🤝

स्वस्थ आँखाका लागि नियमित जाँच गरौँ, आँखाको स्वास्थ्यप्रति सचेत बनौँ।

(कार्यक्रमका केही झलकहरू तस्बिरमा)

सबैलाई उपस्थित भई सेवा लिन अनुरोध छ.📍 स्थान: कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट ९ सिकोर्ट📅 मिति: २०८२ फाल्गुण ३० गते, शनिव...
14/03/2026

सबैलाई उपस्थित भई सेवा लिन अनुरोध छ.
📍 स्थान: कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट ९ सिकोर्ट
📅 मिति: २०८२ फाल्गुण ३० गते, शनिवार
⏰ समय: बिहान ८ बजे देखि

.👁️ निःशुल्क आँखा शिविर📍 स्थान: कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट ९ सिकोर्ट📅 मिति: २०८२ फाल्गुण ३० गते, शनिवार⏰ समय: बिहा...
10/03/2026

.
👁️ निःशुल्क आँखा शिविर
📍 स्थान: कालिकाकोट स्वास्थ्य चौकी, भीरकोट ९ सिकोर्ट
📅 मिति: २०८२ फाल्गुण ३० गते, शनिवार
⏰ समय: बिहान ८ बजे देखि
सबैलाई उपस्थित भई सेवा लिन अनुरोध छ।

नबदिप युवा कलबको आयोजनामा आयोजित बिबिध सास्कृतिक कार्यक्रम को आय ब्याय यसप्रकार रहेको सम्पुर्ण मा जानकारी गराउन चाहन्छौ ...
17/01/2026

नबदिप युवा कलबको आयोजनामा आयोजित बिबिध सास्कृतिक कार्यक्रम को आय ब्याय यसप्रकार रहेको सम्पुर्ण मा जानकारी गराउन चाहन्छौ । धन्यबाद

आज मिति 2082/10/1 गतेका दिन भिरकोट नगरपालिका वडा न 9  सद्स्य श्री शुसिला गुरुङ ज्यु को प्रमुख आतिथ्तामा कार्यक्रम समापन ...
15/01/2026

आज मिति 2082/10/1 गतेका दिन भिरकोट नगरपालिका वडा न 9 सद्स्य श्री शुसिला गुरुङ ज्यु को प्रमुख आतिथ्तामा कार्यक्रम समापन भयको छ उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायक नेत्र खड्का ज्यु र रिना के . सि ज्यु ले दर्शक हरु लाई भरिपुण मनोरन्जन गराउनु भयको थियो उक्त कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब हरुमा हार्दिक धन्यबाद दिन चाहन्छौ ।

सम्पुर्ण मा चुले निम्तो ।
11/01/2026

सम्पुर्ण मा चुले निम्तो ।

सम्पुर्ण मा उपस्थित को लागि अनुरोध गर्दछौ ।
10/01/2026

सम्पुर्ण मा उपस्थित को लागि अनुरोध गर्दछौ ।

सिर्कोट कप 2081 को आय ब्याय यसप्रकार रहेको छ ।
21/01/2025

सिर्कोट कप 2081 को आय ब्याय यसप्रकार रहेको छ ।

Address

Bheerkot-9, Sirkot
Syangja
33800

Alerts

Be the first to know and let us send you an email when श्री नवदिप युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category