पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

  • Home
  • Nepal
  • Syangja
  • पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official

पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official पुतलीवजार नगरपालिका स्याङ्जा जिल्ला?
(1)

पुतलीबजार नगरपालिकाको परिचय
Configure
पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्थित नगरपालिका हो | यस नगरपालिका साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर २०५३ सालमा स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहक

ोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति : पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका

उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका

जनसंख्या : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकामा ४४८७६ जनाको बसोबास रहेको छ | (२०६८को जनगणना अनुसार)

क्षेत्रफल : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल १४६.२१ वर्ग मिटर रहेको छ |
www.putalibazarmun.gov.np

05/06/2026
राय / सुझाव पेश गर्ने सम्बन्धमा ।
01/06/2026

राय / सुझाव पेश गर्ने सम्बन्धमा ।

भू-उपयोग क्षेत्र वर्गीकरण संसोधन सम्बन्धी सूचना ।
01/06/2026

भू-उपयोग क्षेत्र वर्गीकरण संसोधन सम्बन्धी सूचना ।

लगतकट्टा सम्बन्धमा ।
01/06/2026

लगतकट्टा सम्बन्धमा ।

घर अभिलेखीकरण कार्य रोक्का गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।
01/06/2026

घर अभिलेखीकरण कार्य रोक्का गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, स्याङ्जाको मौरी पालन सम्बन्धी ५ दिने तालिम सहित घार वितरण कार्यक्र...
18/05/2026

अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, स्याङ्जाको मौरी पालन सम्बन्धी ५ दिने तालिम सहित घार वितरण कार्यक्रम सम्बन्धी सूचना ।

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ।
18/05/2026

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ।

ठेक्का आव्हानको सूचना ।(दोश्रो पटक प्रकाशित)
18/05/2026

ठेक्का आव्हानको सूचना ।(दोश्रो पटक प्रकाशित)

Address

Putalibazar
Syangja
33800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779856075111

Alerts

Be the first to know and let us send you an email when पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official:

Share