Kali Gandaki कालीगण्डकीको सेरोफेरो

  • Home
  • Nepal
  • Syangja
  • Kali Gandaki कालीगण्डकीको सेरोफेरो

Kali Gandaki कालीगण्डकीको सेरोफेरो कालीगण्डकी गाउँपालिका र
आसपासको बारेमा जानकारी पाउन यो पेज LIKE गर्नुहोस..

भाडादर हेर्नुस् ..जिल्ला स्थित विभिन्न सहायक मार्गहरुको प्रतिव्यक्ति भाडादरको सूचि प्रकाशित गर्दा सहायक मार्गको कच्ची र ...
03/11/2025

भाडादर हेर्नुस् ..

जिल्ला स्थित विभिन्न सहायक मार्गहरुको प्रतिव्यक्ति भाडादरको सूचि प्रकाशित गर्दा सहायक मार्गको कच्ची र पक्की दूरीमा प्राविधिक कारणबस फरक पर्न गएकोले सो विवरण अद्यावधिक गरी भाडादर सूचि सार्वजानिक गरिएको छ । साथै भाडादरमा कुनै द्विविधा उत्पन्न भएमा पक्की सडकको हकमा बसको प्रतिव्यक्ति प्रति किलोमिटर रु ५.५ । र जिपको हकमा प्रति व्यक्ति प्रति किलोमिटर रु.६।- तथा कच्ची सडकको हकमा बसको प्रतिव्यक्ति प्रति किलोमिटर रु. ११।- र जिपको हकमा प्रति व्यक्ति प्रति किलोमिटर रु.१२ का दरले भाडा लिनु/दिनुहुन अनुरोध छ ।
जिल्ला जिल्ला प्रशासन कार्यालय स्याङ्गजा

03/10/2025

Hello- नेपाल विद्युत प्राधिकरण मिर्मी शाखा ।
कालीगण्डकी आसपासको क्षेत्रमा दिनहुँ जसो साँझको समयमा विद्युत् जानुको कारण के होला ।

10/09/2025
25/02/2025

पूर्व राजा ज्ञानेन्द्र शाह आलमदेवी मन्दिरमा पुजापाठ गरी प्रसाद ग्रहण

स्याङ्जा, १३ फागुन २०८१ – आज मिति २०८१ फागुन १३ गते मंगलबार, पूर्व राजा ज्ञानेन्द्र शाह ले स्याङ्जाको कालीगण्डकी-३, लसर्घामा स्थित शाहवंशीय कुल मन्दिर आलमदेवीमा पुजापाठ गरी प्रसाद ग्रहण गरेका छन्।

तस्बिर - FBpost # #

Address

Shrikrishna Gandaki
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Kali Gandaki कालीगण्डकीको सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kali Gandaki कालीगण्डकीको सेरोफेरो:

Share

Category