Lausiboat,Syangja.

Lausiboat,Syangja. This picturesque village is surrounded by undulating hills. Aandhikhola Rural Municipality-04, Syangja.

22/09/2025

दशैं आयो है ।।।
कहिले हो गाउँ फर्कने??

21/09/2025

भोलिबाट यस वर्ष २०८२ को बडादशैं सुरु हुँदैछ ।
Lausiboat,Syangja. . का हामी युवाहरूले यसपाली केही सकारात्मक कार्यहरू गर्न सकिन्छ की नाई होला नि ??

सबैजनाले आफ्नो आफ्नो विचार राखौ न ल ।
अब त जागौ, जुटौं न ।।।।

For Information!!!
03/06/2025

For Information!!!

हाम्रो प्यारो गाउँ😃😃 ठाउँ🫠🫠Drone Shot🙂🙂
16/04/2025

हाम्रो प्यारो गाउँ😃😃 ठाउँ🫠🫠
Drone Shot🙂🙂

🥰

भावपुर्ण श्रद्धाञ्ली गुरु , बैकुण्ठ बासको कामना ।सहनु हाम्रो बाध्यता बन्यो !समाजले हजुरलाई सम्झिरहनेछ ।तपाईं निष्ठा/इमान...
20/11/2024

भावपुर्ण श्रद्धाञ्ली गुरु , बैकुण्ठ बासको कामना ।
सहनु हाम्रो बाध्यता बन्यो !
समाजले हजुरलाई सम्झिरहनेछ ।
तपाईं निष्ठा/इमान्दारीताको जीवन यात्रा हाम्रो लागि मार्गदर्शन बनिरहनेछ ।

सहज् रुपले लगभग शताब्दी बाँचेर पनि सहज रुपकै मृतयुवरण  गर्नु भएका हामी सबैका मार्गदर्शक एबम सिंगो गाउ कै जेष्ठ अभिभाबक, ...
16/05/2024

सहज् रुपले लगभग शताब्दी बाँचेर पनि सहज रुपकै मृतयुवरण गर्नु भएका हामी सबैका मार्गदर्शक एबम सिंगो गाउ कै जेष्ठ अभिभाबक, गाउँका हरेक सुख ,दु:ख मासाथ, सहयोग, हौसला एबम सान्त्वना प्रदान गरिरहनु हुने आदरणिय हजुरबुवा/ बुवाको देहबासनमा हामी सबै मर्माहित यव दुःखित बनेका छौं ! एउटा पिल्लर, एउटा साझा छहारि, एउटा गर्बिलो ईतिहास ढलेको छ !जे भएपनी तपाईंको सहज मरण ले स्वर्गको बाटो तय गरिसकेको छ ! हार्दिक श्रदान्जली हजुरबुवा !! साथै शोकाकुल परिवार जन येबम इस्टमित्र मा धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना ।।।

सबैले सियर गर्दिनु परिचय पत्र हराएको हुदा भेट्नु हुने माहानुभाबले 9856031240 मा कल गरि दिनु होला हराएको एस्थान बिर हस्पि...
20/03/2024

सबैले सियर गर्दिनु परिचय पत्र हराएको हुदा भेट्नु हुने माहानुभाबले 9856031240 मा कल गरि दिनु होला हराएको एस्थान बिर हस्पिटल देखि लैन्चौर हुँदै माहरजगन्ज सम्मको रोड मा खसेको ।

Address

Lausiboat
Syangja
SYANGJA

Website

Alerts

Be the first to know and let us send you an email when Lausiboat,Syangja. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share