26/01/2026
दु:खद खबर !!!
नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटी सदस्य क. ऋषिराम उपाध्यायको पुज्यनिय पिताजीको दुखद निधन भएको खबरले स्तब्ध बनायो । बुबा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कमरेड ऋषिराम उपाध्याय लागयत परिवारजनमा गहिरो समवेदना प्रकट गर्द्छु ।