05/09/2026
राम्दिमा बनेको आर्क बृज नयाँ पुलको भारवाहन क्षमता आज जाँच गरिएको छ। लोड गाडी १० चक्का ५ वटा टिप्पर र १ वटा १० चक्का ट्रकबाट परिक्षण गर्दा जम्मा २२० टन भार दिँदा १.२५ इन्च मात्र पुल लचक भएको छ । परिक्षण सफल भएको जानकारी छ।
OLDEST AND MOST RELIABLE PAGE OF GALYANG BAJAR
हामी सबै गल्याङ्ग बासीको आफ्नै पेज ।
Galyang
Syangja
Be the first to know and let us send you an email when Galyang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.