वडा नं ५ को कार्यालय, पुतलीबजार नगरपालिका - पौवैगौंडे

  • Home
  • Nepal
  • Syangja
  • वडा नं ५ को कार्यालय, पुतलीबजार नगरपालिका - पौवैगौंडे

वडा नं ५ को कार्यालय, पुतलीबजार नगरपालिका - पौवैगौंडे यो पुतलीबजार नगरपालिका वडा नं ५ को कार्यालयबाट संचालित आधिकारीक फेसबुक पेज हो ।

नेपाली हरुको महान चाड वडा दशै २०८२काे पावन अवसरमा सम्पूर्ण वडाबासि आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य दिर्घा...
01/10/2025

नेपाली हरुको महान चाड वडा दशै २०८२काे पावन अवसरमा सम्पूर्ण वडाबासि आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य दिर्घायू कामना सहित नवदुर्गा भवानी ले सबैकाे कल्याणगरुन सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।।।

कृषक हरुमा सूचना
29/08/2025

कृषक हरुमा सूचना

पुतलीबजार नगरपालिका 5 ,6 ,7 बासी सम्पुर्ण मा पशु शाखा  पुतलीबजार नगरपालिका ले पौवै गौडेमा(पु ब न पा ५)  सेवा केन्द्र रहन...
19/08/2025

पुतलीबजार नगरपालिका 5 ,6 ,7 बासी सम्पुर्ण मा पशु शाखा पुतलीबजार नगरपालिका ले पौवै गौडेमा(पु ब न पा ५) सेवा केन्द्र रहने गरि पशु प्राबिधिक को दरबन्दी पठायको हुदा सम्पुर्ण कृषक हरुले पशु सम्बन्धि सेवा लिनको लागि सूचना जानकारी गराउदछौ

सम्पुर्ण जनतामा  सूचना
12/06/2025

सम्पुर्ण जनतामा सूचना

पु ब न पा वार्ड न 5 निवासी सिंह बहादुर कार्की बिगत 2महिना बाट हराइरहेको हुनाले फेला पार्नुहुने महानुभाब हरुले नजिक को प्...
19/03/2025

पु ब न पा वार्ड न 5 निवासी सिंह बहादुर कार्की बिगत 2महिना बाट हराइरहेको हुनाले फेला पार्नुहुने महानुभाब हरुले नजिक को प्रहरी कार्यलय वा निम्न नम्बरमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं
कमला गुरुङ 9741785450
माया कार्की 9802208436(निजको श्रीमती )

सम्पर्कमा आइदिनु हुन अनुरोध गर्दछौ
14/03/2025

सम्पर्कमा आइदिनु हुन अनुरोध गर्दछौ

कृषकहरुमा अत्यन्तै महत्त्वपूर्ण सूचना
29/12/2024

कृषकहरुमा अत्यन्तै महत्त्वपूर्ण सूचना

29/11/2024

आदरणीय पु ब न पा ५ बासी आमा बुबा दाजु भाइ दिदी बहिनी हरु भोलि मिति २०८१/०८/१५ गतेका दिन बिहान ८ बजे पौवै खोला पुलको सिलन्यास कार्यक्रम गण्डकी प्रदेश का भौतिक पुर्वाधार मन्त्री माननीय प्रकाश के सि ज्युले गर्ने कार्यक्रम रहेको हुँदा सम्पुर्ण वार्ड बासिमा उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौं

21/08/2024

वडा कार्यलयको आधिकारिक न 9763247654 रहेको सम्पुर्ण वडाबासी हरुमा जानकारी गराउदछौ

Address

PauwaiGaunde
Syangja
33800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when वडा नं ५ को कार्यालय, पुतलीबजार नगरपालिका - पौवैगौंडे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share