चापाकोट नगरपालिका स्याङ्जा - Office of Chapakot Municipal Executive.

  • Home
  • Nepal
  • Syangja
  • चापाकोट नगरपालिका स्याङ्जा - Office of Chapakot Municipal Executive.

चापाकोट नगरपालिका स्याङ्जा - Office of Chapakot Municipal Executive. चापाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गण्डकी प्रदेश , स्याङ्जा I

खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान (धान) कार्यक्रम।  साँवा मन्सुली, रामधान र सावित्री गरी 20 टन धान गरी पालिका र ...
31/05/2026

खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान (धान) कार्यक्रम। साँवा मन्सुली, रामधान र सावित्री गरी 20 टन धान गरी पालिका र पालिका भित्रका कृषक समूह, कृषि सहकारी, वडा कार्यालयहरुमा वितरण गरियो ।

धान बालीको उन्नत बिउ ५०% अनुदान मा वितरण गर्नै सम्बन्धी सूचना।
26/05/2026

धान बालीको उन्नत बिउ ५०% अनुदान मा वितरण गर्नै सम्बन्धी सूचना।

सिफारिस सम्बन्धी सूचना।
25/05/2026

सिफारिस सम्बन्धी सूचना।

चापाकोट नगरपालिका अन्तरगत १० वटा वडाका मेलमिलापकर्ता हरूलाई पुनरताजकि तालिम सम्पन्न।
23/05/2026

चापाकोट नगरपालिका अन्तरगत १० वटा वडाका मेलमिलापकर्ता हरूलाई पुनरताजकि तालिम सम्पन्न।

लिखित तथा अन्तरबार्ता परीक्षा सम्बन्धी सूचना।
22/05/2026

लिखित तथा अन्तरबार्ता परीक्षा सम्बन्धी सूचना।

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना !
22/05/2026

सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको सूचना !

विद्युत महसुल अनुदान सम्बन्धी सूचना।
21/05/2026

विद्युत महसुल अनुदान सम्बन्धी सूचना।

सकारात्मक सोच तथा प्रभावकारी शिक्षण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।मिति : २०८३/०२/०३स्थान :चापाकोट नगरपालिका सिटी ...
19/05/2026

सकारात्मक सोच तथा प्रभावकारी शिक्षण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न।
मिति : २०८३/०२/०३
स्थान :चापाकोट नगरपालिका सिटी हल।

भेटेरिनरि अस्पताल तथा पशुसेवा कार्यालय स्याङ्जा र चापाकोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा १६३ वटा सामुदायिक कुकुरमा र...
18/05/2026

भेटेरिनरि अस्पताल तथा पशुसेवा कार्यालय स्याङ्जा र चापाकोट नगरपालिका पशु सेवा शाखाको समन्वयमा १६३ वटा सामुदायिक कुकुरमा रेविज विरूद्ध खोप लगाईयो ।।

चापाकोट नगरपालिकाद्वारा आयोजित किशोरकिशोरीहरूलाई यौनजन्य हिंसा बारे सचेतना कार्यक्रम सम्पन्न। मिति :  २०८३/०२/०१स्थान: च...
16/05/2026

चापाकोट नगरपालिकाद्वारा आयोजित किशोरकिशोरीहरूलाई यौनजन्य हिंसा बारे सचेतना कार्यक्रम सम्पन्न।
मिति : २०८३/०२/०१
स्थान: चापाकोट नगरपालिका सभा हल।

Address

Suntalitaar, Chapakot/9
Syangja
33800

Opening Hours

Monday 22:00 - 05:00
Tuesday 22:00 - 05:00
Wednesday 10:00 - 17:00
Thursday 22:00 - 05:00
Friday 22:00 - 15:00
Sunday 22:00 - 05:00

Telephone

+97763411080

Alerts

Be the first to know and let us send you an email when चापाकोट नगरपालिका स्याङ्जा - Office of Chapakot Municipal Executive. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चापाकोट नगरपालिका स्याङ्जा - Office of Chapakot Municipal Executive.:

Share