हरिनास वडा न: ४ कार्यलय

  • Home
  • Nepal
  • Syangja
  • हरिनास वडा न: ४ कार्यलय

हरिनास वडा न: ४ कार्यलय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हरिनास वडा न: ४ कार्यलय, Public & Government Service, Rodikhola, Syangja.

जानकारी  सम्बन्धमा
22/04/2026

जानकारी सम्बन्धमा

सुचना
21/04/2026

सुचना

राष्ट्रिय परिचयपत्र र राहदानीको आवेदन सम्बन्धि सूचना
30/03/2026

राष्ट्रिय परिचयपत्र र राहदानीको आवेदन सम्बन्धि सूचना

मृतकआत्मा प्रती हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवारमा हार्दिक समबेदनाखिम नारायण मानन्धर Indra Kumari Thapa Rana सन्...
19/02/2026

मृतकआत्मा प्रती हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवारमा हार्दिक समबेदना
खिम नारायण मानन्धर
Indra Kumari Thapa Rana
सन्त थापा मगर
Indra Thapa Magar
गुञ्जन मानन्धर
Dil Kumari Ramdam
Lal Bdr Thapa
Dhan Bdr Manandhar
Uma Maya Manandhar
Nabin Manandhar
Arjun Manandhar

बाख्रा प्रवर्द्धन कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान।दोस्रो पटक प्रकाशन मिति २०८२/०९/२३
08/01/2026

बाख्रा प्रवर्द्धन कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान।

दोस्रो पटक प्रकाशन मिति २०८२/०९/२३

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा सूचनासन्त थापा मगर Indra Kumari Thapa Rana गुञ्जन मानन्धर Amrit Maan Bhujel Indra Thapa ...
25/09/2025

सामाजिक सुरक्षा भत्ता सम्बन्धमा सूचना
सन्त थापा मगर
Indra Kumari Thapa Rana
गुञ्जन मानन्धर
Amrit Maan Bhujel
Indra Thapa Magar
Dil Kumari Ramdam
Lal Bdr Thapa
हरिनास आवाज

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न  बाकि रहेका तपशिल बमोजिमका लाभग्राही शिघ्र वडा कार्यालयमा आइ नविकरण गराउनुहुन अनुरोध ग...
05/09/2025

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न बाकि रहेका तपशिल बमोजिमका लाभग्राही शिघ्र वडा कार्यालयमा आइ नविकरण गराउनुहुन अनुरोध गरिन्छ।
अशक्त, बिमारी र ९० बर्ष पुगेका वृद्धवृद्धालाई घुम्ति सेवा मार्फत नविकरण गरिने जानकारी गराउदछाैँ।
सन्त थापा मगर
Indra Kumari Thapa Rana
Indra Thapa Magar
Amrit Maan Bhujel
गुञ्जन मानन्धर
Dil Kumari Ramdam
Lal Bdr Thapa
हरिनास आवाज
Harinas Rural Municipality

भोलि मिति २०८२/५/०७ गते हरिनास गाउँपालिका द्वारा आयोजित तीज गीत तथा लाखेनाच प्रतियोगिता गण्डकी प्रदेश सरकारका पूर्व मन्त...
22/08/2025

भोलि मिति २०८२/५/०७ गते हरिनास गाउँपालिका द्वारा आयोजित तीज गीत तथा लाखेनाच प्रतियोगिता गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री, गण्डकी प्रदेश सभा सदस्य माननीय सिता कुमारी सुन्दासज्यू को प्रमुख आतिथ्यतामा विहान १० बजे हरिनास गा.पा वडा नं ४ को कार्यालय प्राङ्गण, रोदिखोलामा आयोजना हुने हुँदा यहाँहरुको गरिमामय आथिथ्यताका लागि निमन्त्रणा सहित अनुरोध छ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुले निवेदन दिने सम्बन्धि पैँतिस ( ३५) दिने सुचना!!सन्त थापा मगर ...
21/08/2025

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुले निवेदन दिने सम्बन्धि पैँतिस ( ३५) दिने सुचना!!
सन्त थापा मगर
Indra Kumari Thapa Rana
Indra Thapa Magar
गुञ्जन मानन्धर
Amrit Maan Bhujel
Dil Kumari Ramdam
Lal Bdr Thapa

राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह समय विस्तार सम्बन्धमा
12/08/2025

राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह समय विस्तार सम्बन्धमा

आर्थिक वर्ष 2082-2083 को लागि मालपोत कार्यालय स्याङ्गजा अन्तर्गतका कृषि तथा आवासिय जग्गाहरुको लिखत पारित प्रयोजनका लागि ...
15/07/2025

आर्थिक वर्ष 2082-2083 को लागि मालपोत कार्यालय स्याङ्गजा अन्तर्गतका कृषि तथा आवासिय जग्गाहरुको लिखत पारित प्रयोजनका लागि हरिनास गाउँ पालिका वडा न-४ ( साबिक चित्रे भञ्ज्याङ ) जग्गाको न्यूनतम मुल्याङ्कन पुस्तिका ।

हरिनास गा पा काे आयाेजनामा साताैं अध्यक्ष कप २०८२ मा वडा न ४ ले भेन्टान्स भलिबलमा पहिलाे स्थान र महिला भलिबलमा दाेस्राे ...
21/05/2025

हरिनास गा पा काे आयाेजनामा साताैं अध्यक्ष कप २०८२ मा वडा न ४ ले भेन्टान्स भलिबलमा पहिलाे स्थान र महिला भलिबलमा दाेस्राे स्थान हासिल गरेकाेमा सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा आगमी खेल जीवन सफलताकाे अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
सन्त थापा मगर
Indra Kumari Thapa Rana
गुञ्जन मानन्धर
Indra Thapa Magar
Dil Kumari Ramdam
Amrit Maan Bhujel
Lal Bdr Thapa
Cm Sharma
हरिनास आवाज

भेन्टान्स खेलाडीहरु:-
१. मेख बहादुर थापा
२. जेजाे लाल थापा
३. सुरेन्द्र थापा
४. बेज नारायण मानन्धर
५. दल बहादुर राना
६ किसान क्षेत्री
७. तारा बहादुर राना
८. खिम बहादुर थापा
९. पुरन बुढाथाेकी
१०. बम बहादुर थापा

महिला खेलाडीहरु:-
१. सपना मानन्धर
२. बिमला मानन्धर
३.नीतु माया थापा
४. स्मृति मानन्धर
५. स्मारिका राना
६. साेनिया मानन्धर
७. सिमा मानन्धर
८. चित्र माया मानन्धर
९. नीर माया मानन्धर

Address

Rodikhola
Syangja

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779856087595

Website

Alerts

Be the first to know and let us send you an email when हरिनास वडा न: ४ कार्यलय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हरिनास वडा न: ४ कार्यलय:

Share