Jyadgi Darsing

Jyadgi Darsing Jyadgi Darsing is a beautiful place in Syangja district. It is located at the edge of Jyadgi river . So we recognized as Jyadgi Darsing.

06/10/2024
सररर चुलै निम्तो है …. Happy Dashain To all …. Like n share please
06/10/2024

सररर चुलै निम्तो है …. Happy Dashain To all …. Like n share please

14/04/2024

नयाँ बर्षमा कुन देशमा हुनुहुन्छ ? कमेन्ट गर्नुहोला ।

हाम्रो प्यारो गाउँ दार्सिङ् ❤️ Like n Share
04/09/2023

हाम्रो प्यारो गाउँ दार्सिङ् ❤️
Like n Share

05/05/2023
More beautiful than flowers 💐❤️
05/05/2023

More beautiful than flowers 💐❤️

04/09/2022

साविक मल्याङकाेट , चिन्नेवास र सेखाम गा वि स काे लागि सुचना !!!

# म चि से सामुदायिक विद्युत नेपाल विद्युत प्राधिकरणमा समाहित भइसकेपछि मिटर बक्स सामुदायिकमा दर्ता भएकोहरुकाे लागि नेपाल विद्युत प्राधिकरणमा अद्यावधिक गर्नकाे लागि
आवस्यक कागजात (पुरानाकाे लागि)
१.मिटर रिडिङ गर्दा जसको नाम राखिएको उसको नागरिकताको प्रतिलिपी
२.फाेटाे २ प्रति
३.लाल पुर्जाकाे प्रतिलिपी (सम्बन्धित घरको जग्गा )

# नयाँ मिटर जडानकाे लागि कागजात
१.नागरिकताको प्रतिलिपी
२.सम्बन्धित व्यक्तिको नाममा रहेको लालपुर्जाकाे प्रतिलिपी
३.फाेटाे २ प्रति
४.यदि सम्बन्धित व्यक्तिको नाममा लालपुर्जा नभएमा हकदार कसैको नाममा भएको खण्डमा वडाको सिफारिस

अस्पष्ट भएमा सम्पर्क गर्नुहाेला ।
नाे लाइट अफिस चापाकाेट ४ दार्सिङ
माेवाइल नं. 980-2855537

Jyadgi Darsing
23/12/2021

Jyadgi Darsing

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Jyadgi Darsing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share