Give2Humanity

Give2Humanity Give2Humanity is a call to conscious action for sustainable development.

Our mission is to cultivate integrity, empathy, and a profound sense of shared duty in the pursuit of a more equitable world.

With Tek Adhikari – I just got recognized as one of their top fans! 🎉
06/02/2026

With Tek Adhikari – I just got recognized as one of their top fans! 🎉

Preschool Teachers Vacancy!!
25/01/2026

Preschool Teachers Vacancy!!

शिक्षक आवश्यकता !!!

24/01/2026

Admission Opens

24/01/2026

Admission Opens at Navya School
Birendranagar-01, Surkhet

21/01/2026

डिजिटल फन्डाले नीति र निष्ठालाई विस्थापित गरिरहेको छ। 'टपर्तुइँया' प्रवृत्तिको देवत्वकरण लोकतन्त्रका लागि घातक छ। यो रूपान्तरण होइन, केवल पपुलिष्ट प्रहसन मात्र हो। भाइरल हुने होडबाजीमा जनताका मुद्दा नओझेलिउन्- हामीलाई नियोजित स्क्रिप्ट होइन, अर्थपूर्ण परिणाम चाहिन्छ!

10/01/2026

व्यक्तिगत अहम् कि सार्वजनिक हित? निर्णय हाम्रो विवेकको।
समाजलाई नियतवश ध्रुवीकृत गरेर, भावनात्मक उत्तेजनाको भरमा आफ्नो 'इगो' सन्तुष्ट पार्नु बुद्धिमानी होइन- यो त सामूहिक असफलताको सिधा बाटो हो। यस्तो प्रवृत्तिले अन्ततः राष्ट्रलाई गहिरो संकटतर्फ मात्र धकेल्छ। यो केवल आलोचना होइन, हाम्रो समयको कटु सत्य हो।
आज धेरै कुरा समाधानका लागि होइन, केबल व्यक्तिगत प्रतिष्ठा र सार्वजनिक खपतका लागि बोलिन्छ। दोषारोपणको होडबाजी छ, तर जिम्मेवारी वहन गर्ने इमानदारिताको अभाव।
अब आडम्बर त्यागौँ। खोक्रा नारा र व्यक्तिगत अहम् होइन, तथ्य र विवेक रोजौँ। सत्यको धरातलमा उभिएर गरिने शान्त र इमानदार संवादले मात्र देशलाई समृद्ध बनाउन सक्छ।
Personal Ego or Public Interest? The choice is ours.
Deliberately polarizing society and exploiting emotions to feed personal ego is not leadership-it is a direct path to collective failure. It does not resolve crises; it deepens them. This is not rhetoric, but a hard truth of our time.
Too often, public discourse serves image and applause rather than solutions. Blame is traded freely, while responsibility is quietly avoided.
It is time to drop the theatrics. Choose facts over slogans, reason over ego. Only calm, honest, truth-based dialogue can move the nation forward.

09/01/2026

आँखा चिम्लेर पछि नलागौँ, प्रश्न सोधौँ!
अहिलेको समयमा आलोचनात्मक सोच (Critical Thinking) हराउँदै गएको छ र भीड मानसिकता (Mob mentality) हाबी हुँदैछ। हामीले कसैको पिछलग्गु बन्नुअघि 'किन' र 'कसरी' भनेर सोध्न बिर्सिसक्यौँ।
आजको राजनीति र समाजले समाधान होइन, केवल 'पपुलिज्म' र उत्तेजना बेचिरहेको छ। विडम्बना के छ भने, डिजिटल स्टन्ट र भ्युजको चक्करमा नीति, निष्ठा र दीर्घकालीन दृष्टिकोण कता हरायो कता!
Let us not follow blindly—let us ask questions. Critical thinking is fading, while mob mentality is taking over. We have forgotten to ask “why” and “how” before becoming someone’s followers.
Today’s politics and public discourse are selling excitement and populism, not solutions. In the race for digital stunts and views, policy, integrity, and long-term vision have quietly disappeared.

05/01/2026

“नागरिक खबरदारी: जनस्तरबाट उठेको एउटा अपील”
पपुलिजमको नशा लागुपदार्थ जस्तै हो- यसले क्षणिक उत्तेजना त दिन्छ, तर राष्ट्रको मेरुदण्ड नै मक्काउँछ। डिजिटल स्टन्ट र सस्तो लोकप्रियताले आज हाम्रो नीति र निष्ठालाई ओझेलमा पारेको छ। समृद्ध नेपालका लागि हामीलाई सस्तो ‘पर्फमेन्स’ होइन, दिगो ‘परिणाम’ चाहिएको छ। राष्ट्रभक्तिको अर्थ उत्तेजना होइन, दीर्घकालीन विकासको खाका हो।
Populism is a drug: a quick high, but a dead end for the nation. It’s time to choose policy over digital stunts, and real results over cheap popularity. True patriotism is a long-term vision, not temporary hype.

04/01/2026

के अब 'झिल्के' र 'स्क्रिप्टेड हिरोज्' लाई नै नेता मान्नुपर्ने हो?
अहिले राजनीतिमा नीति र निष्ठा भन्दा पनि 'डिजिटल फन्डा' र प्रायोजित 'हिरोइजम' हावी भइरहेको छ। विडम्बना त के छ भने, केही विद्वानहरूले समेत सतही छवि र 'टपर्तुइँया' प्रवृत्तिलाई देवत्वकरण गरेर लोकतन्त्रको उपहास गरिरहेका छन्।
यो वास्तविक रूपान्तरण होइन, केवल 'टोकनिज्म' र पपुलिष्ट रणनीति मात्र हो। जब राजनीतिले मुद्दा छोडेर केवल छवि निर्माण र भावनात्मक अपीललाई प्राथमिकता दिन्छ, तब जनताको वास्तविक आवाज हराउँदै जान्छ। डिजिटल मञ्चमा मञ्चन गरिने यस्ता 'स्क्रिप्टेड' नाटकहरूले लोकतन्त्रको जरो काट्ने काम मात्र गर्छन्।
आजको आवश्यकता: 'पर्फमेन्स' होइन, 'परिणाम'!
Is leadership now just about "Jhilke" vibes and scripted heroes?
We’re seeing a rise in "digital stunts" and paid heroism over real policy. It’s a joke to see even the "experts" worshiping these Tapartuinya types and their fake personas. This isn't change- it’s just populist tokenism. When we trade real issues for viral moments, the people’s voice gets drowned out.

Enough with the performance. We want results!

03/01/2026

शहरमा 'नेपो-बेबी'हरूको रवाफ ट्रेन्डिङमा होला- तर बहुसंख्यक नेपालीको यथार्थ त अझै अदृश्य नै छ।
आज पनि हाम्रा दुर्गमका युवाहरू बिना कुनै पहुँच, आवाज वा सुरक्षा एक्लै संघर्ष गरिरहेका छन्। के ती भुइँतहका बालबालिका र युवाहरूको भविष्यलाई यसरी नै बेवास्ता गरिरहने हो र?
सम्भ्रान्त वर्गको यो सुख-सयल अब धेरै भयो। अबको मूलधारमा तिनै बहुसंख्यक र दुर्गमका संघर्षशील हातहरू हुनुपर्ने होइन र?

Nepobaby vibes are trending—but the real Nepal is invisible.
Youth in villages struggle without access, voice, or protection. Their futures are ignored.
Enough elite comfort. Center the grassroots.

Address

Birendranagar
Surkhet
977

Website

Alerts

Be the first to know and let us send you an email when Give2Humanity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category