स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत

स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत Official page of Health Service Directorate, Karnali Province, Surkhet.

केही महत्वपूर्ण स्वास्थ्य सन्देशहरुको संगालो !
09/01/2025

केही महत्वपूर्ण स्वास्थ्य सन्देशहरुको संगालो !

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१
07/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१

24/12/2024
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु
19/12/2024

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरु

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सम्बन्धी विभागीय निकायको रुपमा रहेको स्वास्थ्य सेवा निर्देशनालय मातहतमा २ वटा...
27/10/2024

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सम्बन्धी विभागीय निकायको रुपमा रहेको स्वास्थ्य सेवा निर्देशनालय मातहतमा २ वटा जनस्वास्थ्य सेवा कार्यालयहरु, ८ वटा स्वास्थ्य सेवा कार्यालयहरु, ९ वटा आयुर्वेद स्वास्थ्य केन्द्रहरु र मेहलकुना अस्पताल गरी जम्मा २० वटा कार्यालयहरु रहेका छन् ।

अद्यावधिक मिति: २०८१ कार्तिक ११ गते

स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको ...
18/10/2024

स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । मिति २०८१ असोज ३० देखि कार्त्तिक २ गतेसम्म संचालित सो कार्यक्रमको उद्घाटन तथा समापन सत्रको अध्यक्ष निर्देशक डा. रविन खड्का र प्रमुख अतिथि सामाजिक विकास मन्त्री मा. घनश्याम भण्डारी तथा अन्य महत्वपूर्ण अतिथिहरु हुनुहुन्थ्यो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र लगायत प्रदेशस्तरीय निकायहरुबाट समेत आथित्यता रहेको सो कार्यक्रममा प्रदेशका १० वटै जिल्लाबाट स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रहरुबाट तथा विभिन्न विकास साझेदार संस्थाहरुको समेत सहभागिता रहेको थियो । गोष्ठीको अन्त्यमा मूल्याङ्कनमा प्रथम स्थान हासिल गर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, द्वितीय स्थान हासिल गर्ने स्वास्थ्य सेवा कार्यालय डोल्पा र हुम्ला तथा तेस्रो स्थान हासिल गर्ने जनस्वास्थ्य सेवा कार्यालय जुम्लालाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रदेश अस्पतालको विकासमा उत्कृष्ट योगदान पुर्‍याउने अस्पताल निर्देशक डा. डम्बर खड्कालाई कदरपत्र तथा सम्मान र आयुर्वेद तर्फ उत्कृष्ट सेवा प्रदान गर्ने प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

16/10/2024
सुसूचित छनौट सहितको परिवार योजना सेवाप्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा !
19/09/2024

सुसूचित छनौट सहितको परिवार योजना सेवा
प्रजनन स्वास्थ्य अधिकार प्राप्तिमा टेवा !

निदानमा सुधार : बिरामी सुरक्षाको आधार ।
17/09/2024

निदानमा सुधार : बिरामी सुरक्षाको आधार ।

आत्महत्या रोकथाम बारे संवाद शुरु गरौं । दृष्टिकोण बदलौं ।
11/09/2024

आत्महत्या रोकथाम बारे संवाद शुरु गरौं । दृष्टिकोण बदलौं ।

Address

Birendranagar, Karnali Province
Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97783520296

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत:

Share