Shree Jana Jyoti Ma.Vi.-TECS program

Shree Jana Jyoti Ma.Vi.-TECS program school of technical education A government school having aim of producing agriculture entrepreneurs.

कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु  स्वास्थ ( पाचौं तह को   लिखित परिक्षामा नाम निकाल्न  सफल हुनु भएका बिर्धाथीहरु ...
14/09/2022

कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ ( पाचौं तह को लिखित परिक्षामा नाम निकाल्न सफल हुनु भएका बिर्धाथीहरु लाई धेरै धेरै बधाई र अन्तरबार्ताको लागि शुभकामना छ।

Diploma and pre diploma in animal science and plant science  entrance results published out.
04/09/2022

Diploma and pre diploma in animal science and plant science entrance results published out.

30/08/2022

सूचना - सूचना

प्रवेश परीक्षा हुने मिति :-
प्रि डिप्लोमा तह :-
प्रबेश परीक्षा मिति : २०७९ भाद्र १६ गते बिहान ८:०० बजे
स्थान : श्री जनज्योति माध्यमिक विद्यालय बराहताल ५ बड्डीचौर सुर्खेत।
डिप्लोमा तह :-
प्रबेश परीक्षा मिति : २०७९ भाद्र १७ गते दिउसो ३:०० बजे
स्थान : स्थान : श्री जनज्योति माध्यमिक विद्यालय बराहताल ५ बड्डीचौर सुर्खेत।
Note: प्रबेश परिक्षाको को प्रबेश पत्र सोही मितिमा ३० मिनेट अगाडि वितरण गरिनेछ।
अन्य थप जानकारीको लागि :- ९८५८०२३५२४ , ९८५८०८८७४४, ९८५८०८८४४४

24/08/2022

डिप्लोमा तर्फको पशु र बालि विज्ञान तथा प्रि डिप्लोमा(१८ महिने) तर्फको बाली विज्ञान र पशु विज्ञान तहको आवेदन फारम भर्न म्याद मिति २०७९/०५/१२ गतेसम्म थप गरिएको व्यहोरा समन्धित सबैमा जानकारी गराइन्छ।
Note: प्रबेश परिक्षाको समय तालिका परिवर्तन गरिएकाे छैन्।
२०७९/०५/१६ गते बिहान ८:०० बजे (१८ महिने पशु र बाली विज्ञान)
२०७९/०५/१७ गते दिउँसो ३:०० बजे। ( डिप्लोमा तह पशु र बाली विज्ञान)
स्थान: जनज्योति मा. वि बराहताल ५ बड्डीचौर सुर्खेत।

Glimpses of today's event As organized by janajyoti ma vi barahatal surkhet in collaboration with skill up program under...
24/08/2022

Glimpses of today's event
As organized by janajyoti ma vi barahatal surkhet in collaboration with skill up program under cepread project

up project
to be a part of such event ❤️❤️

सैद्धान्तिक शिक्षाका साथ साथै प्रयोगात्मक शिकाई मा जोड दिएर देश भरीमै  नाम कमाउन सफल तथा पढ्दै कमाउदै कार्यक्रमको संस्था...
21/08/2022

सैद्धान्तिक शिक्षाका साथ साथै प्रयोगात्मक शिकाई मा जोड दिएर देश भरीमै नाम कमाउन सफल तथा पढ्दै कमाउदै कार्यक्रमको संस्थापक विद्यालय यस श्री जनज्योति मा वि वराहताल ५ बड्डीचौरमा नयाँ थप सुविधाका साथ भर्ना खुलेको जानकारी गराउँछौ।
हाम्रा कार्यक्रमहरु :
१) तीन वर्ष पशु र बाली विज्ञान।
२) १८ महीने पशु र बाली विज्ञान।
फाराम बुझाउने अन्तिम मिति: २०७९/०५/०९ गते सम्म।
Learning while earning.

प्रि डिप्लोमा तथा डिप्लोमा तह फाराम भर्न म्याद थप गरिएको   सूचना ।  फारम भर्न छुट्नुभएका हरुले तल दिएको फोन नम्बर मा सम्...
11/08/2022

प्रि डिप्लोमा तथा डिप्लोमा तह फाराम भर्न म्याद थप गरिएको सूचना । फारम भर्न छुट्नुभएका हरुले तल दिएको फोन नम्बर मा सम्पर्क गर्नु होला
1) 9858023524 Principal Narayan Prasad Sigdel
2) 9858088744 Coordinator Upendra Bohara.
3) 9858088444 Omprkash Adhikari.

उद्यमी सँगै पढाइ र कमाउन चाहानुहुन्छ भने आउनुहोस हाम्रो यस जनज्योति मा बि बडीचौर सुर्खेतमा ।कार्यक्रमहरु: १) डिप्लोमा ती...
30/07/2022

उद्यमी सँगै पढाइ र कमाउन चाहानुहुन्छ भने आउनुहोस हाम्रो यस जनज्योति मा बि बडीचौर सुर्खेतमा ।
कार्यक्रमहरु:
१) डिप्लोमा तीन वर्ष बाली बिज्ञान र पशु बिज्ञान।
सिट संख्या: ४०/४०
फाराम शुल्क : १५००/
फाराम बुझाउने अन्तिम मिति : २०७९/०४/२६ गते।
परीक्षा मिति: २०७९/०५/०४ गते ११ बजे।
परीक्षा सञ्चालन स्थान : जनज्योति मा.वि
२) प्री डिप्लोमा १८ महीने बाली बिज्ञान र पशु विज्ञान।
सिट संख्या : ४०/४०
फाराम शुल्क : ५००/
फाराम बुझाउने अन्तिम मिति : २०७९/०४/२६ गते।
परीक्षा मिति: २०७९/०५/०६ गते ८ बजे ।
परीक्षा सञ्चालन स्थान: श्री जनज्योति मा.वि।
योग्यता: English , science and math कुनै दुईटा विषयमा C Grade र एउटामा D Grade .
सम्रगमा २.०० GPA

भाई खुमन शर्माको मेहनत जारी छ। Learning by doing .
06/07/2022

भाई खुमन शर्माको मेहनत जारी छ।
Learning by doing .

त्रैमासिक परीक्षा तालिका।
29/06/2022

त्रैमासिक परीक्षा तालिका।

डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको को परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
09/06/2022

डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको को परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना

3rd Ag .
06/06/2022

3rd Ag .

Address

Barahatal RMP 05_ Baddichaur
Surkhet

Telephone

+9779858023524

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jana Jyoti Ma.Vi.-TECS program posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share