नापी कार्यालय सुर्खेत-Survey Office Surkhet

  • Home
  • Nepal
  • Surkhet
  • नापी कार्यालय सुर्खेत-Survey Office Surkhet

नापी कार्यालय सुर्खेत-Survey Office Surkhet 'जग्गा प्रशासन सम्बन्धी कार्यहरु सम्पादन गर्ने कार्यालय'

18/08/2026

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोस
त्यसका लागि :
1. https://merokitta.dos.gov.np/ मा जानुहोस।
2. "सेवा लिने निवेदन" मा click गर्नुहोस।
3. आवश्यक विवरण भरी निवेदन पेश गर्नुहोस।
3. तपाईंको निबेदन नापी कार्यालय बाट रुजु हुनेछ।
4. राजस्व तिर्नका लागी sms आउने छ ।
5. sms मा प्राप्त link मा click गरि राजस्व online प्रणाली मार्फत भुक्तानी गर्नुहोस् ।
6. तत पश्चात् तपाईंको नक्साको link तपाईको मोबाइलमै आउने छ । उक्त link मा आएको नक्सा तपाईंले जहासुकै बाट print गर्न सक्नुहुनेछ ।

Video :- LMTC

शुक्रबार, गतिविधी !(२०८२-१०-०९)~~~~~~~~~~~~~~~~~~~~~~~~"नियमित रुपमा प्रत्येक शुक्रबार कार्यालय परिसरको सरसफाई गर्ने" नि...
23/01/2026

शुक्रबार, गतिविधी !(२०८२-१०-०९)
~~~~~~~~~~~~~~~~~~~~~~~~
"नियमित रुपमा प्रत्येक शुक्रबार कार्यालय परिसरको सरसफाई गर्ने" निर्णयानुसार कार्यालय प्रमुख ई. दिनेश कुमार भण्डारी ज्युको सहभागितामा सम्पुर्ण कर्मचारीहरु बाट सम्पन्न...!! 😍

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोसत्यसका लागि : 1. https://merokitta.dos.gov.np/ मा जानुहोस। 2. "सेवा ...
25/12/2025

घरमै बसेर मेरो कित्ता बाट जग्गाको नक्सा यसरी लिनुहोस
त्यसका लागि :
1. https://merokitta.dos.gov.np/ मा जानुहोस।
2. "सेवा लिने निवेदन" मा click गर्नुहोस।
3. आवश्यक विवरण भरी निवेदन पेश गर्नुहोस।
3. तपाईंको निबेदन नापी कार्यालय बाट रुजु हुनेछ।
4. राजस्व तिर्नका लागी sms आउने छ ।
5. sms मा प्राप्त link मा click गरि राजस्व online प्रणाली मार्फत भुक्तानी गर्नुहोस् ।
6. तत पश्चात् तपाईंको नक्साको link तपाईको मोबाइलमै आउने छ । उक्त link मा आएको नक्सा तपाईंले जहासुकै बाट print गर्न सक्नुहुनेछ ।

Address

Birendranagar
Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779858056152

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय सुर्खेत-Survey Office Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नापी कार्यालय सुर्खेत-Survey Office Surkhet:

Shortcuts

Share