Ramesh Budha Chettry

Ramesh Budha Chettry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramesh Budha Chettry, Government Organization, Surkhet.

नेपालका सबै धाबक धाबिका हरू लाई हार्दिक निमन्त्रना छ मिति २०८१/०१/२९ गतेका दिनमा may 11,2024 मा  हुने कर्णाली म्यराथन मा...
22/04/2024

नेपालका सबै धाबक धाबिका हरू लाई हार्दिक निमन्त्रना छ मिति २०८१/०१/२९ गतेका दिनमा may 11,2024 मा हुने कर्णाली म्यराथन मा यदि कसैले फर्म भर्न चहानु भए मा याे नम्बर मा ९८४१६६९८८० सम्पर्क गर्नु हाेला । Event > 21 km half marathon men/women शुल्क >१००० र 5 km Corporate men /women शुल्क >५०० र 5 km Walkathon men/women >300 र 5 km Wheelchair men/Women >300 open evend रहेका छन् भने सुर्खेत जिल्लाका सबै विधालय का लागि मात्र 5 Km school level boys and girls काे लागि रहेकाे छ विधार्थि भाइ बहिनिहरूले आफ्नोे जन्म दर्ता सटिफिकट सबै बाेकेर आउनु हाेला साथै शुलक>३०० रहेकाे छ र 421.95 m kidsrun(8_12 year) काे पनि रहेकाे छ फर्म भर्दा जन्म दर्ता अनिवारे रूपमा बाेकेर आउनु हाेला शुल्क>३०० रहेकाे छ
सबैलाई हार्दिक स्वागत छ ।🙏🏃🇳🇵❤️ कर्णाली प्रदेश खेलकुद परिषद कर्णाली प्रदेश

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Budha Chettry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share