Kankrebihar - Surkhet

Kankrebihar - Surkhet Kakre Bihar is a Hindu-Buddhist Temple Near from Birendranagar city . Kakre Bihar has a shape like Nepali name for cucumber is Kakro.

Kakre Bihar has a shape like seed of cucumber thus it is called Kakre bihar . This temple is believed to be built on 12th century. It is made up of solid stone with attractive bronze Idols of Hindu gods and goddess along Buddha. This place is also famous for its natural beauty. It is situated over a small mountain. Kakrebihar is the remains of an old Buddhist Monastery (palace), which is in the

list of national heritage sites in Nepal. According to local villagers, Mahabharat’s Heroes-“The Pandavas”, came here, built cottage for their living and passed their Banbas Period (hiding themselves from other people).

ऐतिहासिक काँक्रेविहार मन्दिर ! सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेविहार मन्दिर । बाह्र...
22/01/2025

ऐतिहासिक काँक्रेविहार मन्दिर !
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेविहार मन्दिर । बाह्रौँ शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ । पुरातत्त्व विभागले काँक्रेविहारको अवशेषका रूपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । तस्बिर: रासस
Kankrebihar - Surkhet

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेतस्थित काँक्रेविहार ऐतिहासिक कलाकारिताको नमुनाका रूपमा छ । नेपालको ‘दोस्रो ल...
01/01/2025

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेतस्थित काँक्रेविहार ऐतिहासिक कलाकारिताको नमुनाका रूपमा छ । नेपालको ‘दोस्रो लुम्बिनी’को सङ्ज्ञा पाएको काँक्रेविहार विशेषतः हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ ।
Kankrebihar - Surkhet

संरक्षण क्षेत्र काँक्रेविहार पातलगंगा डाडामा नजिक जरायो मृत अवस्थामा फेला परेकाे छ। तस्विर : केशव काेइरालाKankrebihar - ...
04/01/2024

संरक्षण क्षेत्र काँक्रेविहार पातलगंगा डाडामा नजिक जरायो मृत अवस्थामा फेला परेकाे छ।
तस्विर : केशव काेइराला
Kankrebihar - Surkhet

सुर्खेत वीरेन्द्रनगर वडा नं ९ स्थित लाटिकोइलीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल काँक्रेविहार मन्दिर !काँक्रेविहार ! 💗
29/06/2022

सुर्खेत वीरेन्द्रनगर वडा नं ९ स्थित लाटिकोइलीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल काँक्रेविहार मन्दिर !
काँक्रेविहार ! 💗

शिवमन्दिर लाटिकोईलीमा महाशिवरात्रीको अवसरमा देखिएको दृष्य ।
01/03/2022

शिवमन्दिर लाटिकोईलीमा महाशिवरात्रीको अवसरमा देखिएको दृष्य ।

मलेवा प्रजातीका चराहरू चाेरी शिकारीहरूले काँक्रेविहार संरक्षित क्षेत्रकाे आसपासमा मन्द किसिमकाे विषादी प्रयाेग गर्ने र म...
22/02/2022

मलेवा प्रजातीका चराहरू चाेरी शिकारीहरूले काँक्रेविहार संरक्षित क्षेत्रकाे आसपासमा मन्द किसिमकाे विषादी प्रयाेग गर्ने र मलेवाले विषादी खाए पश्चात संरक्षित क्षेत्रभित्र बेहाेसमा खसेकाे पाइएको छ। जन्तीसाल, बरकुना क्षेत्र लगायतका स्थानहरुमा मृत भेटिएका छन् । सम्बन्धित निकायकाे ध्यान जाओस्।

01/02/2022

कोभिड कहर: काँक्रेविहार बन्द!
कोरोनाको बढ्दो संक्रमणका कारणले काँक्रेविहार मन्दिर र काँक्रेविहार संरक्षित क्षेत्र बन्द गरिएको छ।

काँक्रेविहार ! 💗
23/11/2021

काँक्रेविहार ! 💗

प्रकृतिको काखमा अवस्थित एक पर्यटकीय तथा धार्मिक स्थलकाक्रेविहार !
04/10/2021

प्रकृतिको काखमा अवस्थित एक पर्यटकीय तथा धार्मिक स्थल
काक्रेविहार !

Address

Birendranagar 8
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Kankrebihar - Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share