Shey-Phoksundo Rural Municipality

Shey-Phoksundo Rural Municipality Population around 4700 and the geographical topography is formed

Shey-Phoksundo Rural Municipality is a single rural municipality in Nepal having deepest lake of the nation and one of the most ancient monasteries like; Yangzer, Hrap, Namgung, Margom etc.

01/09/2026

आज पनि अचानक १ बजेतिरको भारी बर्षाले गर्दा साना तिना सबै नदी नालाबाट बाडी आएकोले सडक र घोरेटोबाटो सबै आवात जावत गर्न असहज बनाएको छ।

भारी पानी र बर्षाले गर्दा हाम्रो पालिका भित्रका धेरै सडकहरु भत्किएका छन भने कतै कतै पुरै ठप्प छन।धो-ताक्सीदेखि साल्दाङसम...
31/08/2026

भारी पानी र बर्षाले गर्दा हाम्रो पालिका भित्रका धेरै सडकहरु भत्किएका छन भने कतै कतै पुरै ठप्प छन।
धो-ताक्सीदेखि साल्दाङसम्मका सडकको छोरे गाउँ आसपास पुरै ठप्प भएकोले आवातजावत ठप्पै छ।

मिति २०८३ साल भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जि...
30/08/2026

मिति २०८३ साल भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरूमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा गहिरो दुःख व्यक्त गर्दछ।

उक्त प्राकृतिक महाविपद्का कारण प्रभावित नागरिकहरूको जीवनमा परेको पीडा, घरपरिवार तथा सार्वजनिक एवं निजी संरचनामा भएको क्षति र जनजीवनमा उत्पन्न कठिन परिस्थितिप्रति गाउँपालिका अत्यन्त संवेदनशील रहेको छ। विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शे–फोक्सुण्डो गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.१,५०,०००।– (अक्षरेपी: एक लाख पचास हजार रुपैयाँ मात्र) सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

साथै, विपद्को यस कठिन घडीमा नेपाल सरकार, प्रदेश सरकारहरु, सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संघ-संस्था, निजी क्षेत्र, नागरिक समाज तथा सम्पूर्ण सहयोगी हातहरूलाई प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि गाउँपालिका हार्दिक अपिल गर्दछ।

शे–फोक्सुण्डो गाउँपालिका विपद् बाट प्रभावित सम्पूर्ण नागरिकहरूप्रति हार्दिक सहानुभूति तथा ऐक्यबद्धता प्रकट गर्दै सो महाविपत्तिबाट ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गर्दछ।

“विपद्को पीडामा हातेमालो गरौँ, मानवीय सेवामा ऐक्यबद्ध बनौँ
प्रभावित नागरिकको उद्धार र पुनर्स्थापनामा भरपूर सहयोग गरौँ”

मिति: २०८३/०५/१४ गते, आइतबार

Apple farming in Ku
28/08/2026

Apple farming in Ku

Office of Ward No.7 Ku Village
28/08/2026

Office of Ward No.7 Ku Village

Vacancy for the post of teacher and
21/08/2026

Vacancy for the post of teacher and

Kirathang
20/08/2026

Kirathang

जिल्ला प्रशासन कार्यालयको आयोजना र पालिकाको सहकार्यामा लगभग २०० हरहारीको नैपाल चीन सिमा क्षेत्रका बासिन्दाहरुको लागि प्र...
20/08/2026

जिल्ला प्रशासन कार्यालयको आयोजना र पालिकाको सहकार्यामा लगभग २०० हरहारीको नैपाल चीन सिमा क्षेत्रका बासिन्दाहरुको लागि प्रस्थान र प्रवेश पत्र वितरण भयो।
धन्याबाद
SPRM / DAO Dunai

Football ground is under going preparation ……
20/08/2026

Football ground is under going preparation ……

Address

Saldang
Surkhet
21400

Opening Hours

09:00 - 17:00

Telephone

994870116

Alerts

Be the first to know and let us send you an email when Shey-Phoksundo Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share