५ नं.वडा कार्यालय गाेतामकाेट रुकुम पश्चिम भाग

  • Home
  • Nepal
  • Surkhet
  • ५ नं.वडा कार्यालय गाेतामकाेट रुकुम पश्चिम भाग

५ नं.वडा कार्यालय गाेतामकाेट रुकुम पश्चिम भाग Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ५ नं.वडा कार्यालय गाेतामकाेट रुकुम पश्चिम भाग, Government Organization, Gautamkot, Surkhet.

गरिव घरपरिवार पहिचान आवेदन संकलनमा नाम छुट भएकाहरुकाे लागि पुनः आवेदन संकलन  गरिएको बारे सूचना ।
26/06/2026

गरिव घरपरिवार पहिचान आवेदन संकलनमा नाम छुट भएकाहरुकाे लागि पुनः आवेदन संकलन गरिएको बारे सूचना ।

यस आठबीसकाेट नगरपालिका वडा नं ५ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुकाे तेस्रो किस्ता सामाजिक सुरक्षा भत...
01/06/2026

यस आठबीसकाेट नगरपालिका वडा नं ५ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुकाे तेस्रो किस्ता सामाजिक सुरक्षा भत्ताको लागि तपसिलमा नाम उल्लेख भएका लाभग्राहिहरुकाे यस वडा कार्यालयमा हाल सम्म पनि खाता नम्बर उपलब्ध नगराएकाेले तत्काल खाता नं उपलब्ध गराईदिनुहुन सम्बन्धीत सवैमा जानकारी गरिन्छ ।

यस आठबिसकोट नगरपालिका वडा नं. ५ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तपसिलमा उल्लेखित नाम भएको लाभग्राहिहरुले हाल सम्...
23/05/2026

यस आठबिसकोट नगरपालिका वडा नं. ५ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तपसिलमा उल्लेखित नाम भएको लाभग्राहिहरुले हाल सम्म पनि खाता नम्बर उपलब्ध नगराएकाेहुदा वडा कार्यालयमा उपस्थित भई वडाकाे सिफारिस लिई प्रभु बैंक लि काे खाता नम्बर मिति २०८२/०२/२३ गते भित्र उपलब्ध गराईदिनुहुन ।

बस्तीस्तरीय याेजना छनाेटमा सहभागी भईदिनुहुन ।
13/05/2026

बस्तीस्तरीय याेजना छनाेटमा सहभागी भईदिनुहुन ।

निजि आवासहरुको पुनः निर्माणकाे सम्झौताको लागी आमभेला हुने भएकोले उपस्थित भईदिनुहुन सबैमा जानकारी गरिन्छ 📢
01/12/2025

निजि आवासहरुको पुनः निर्माणकाे सम्झौताको लागी आमभेला हुने भएकोले उपस्थित भईदिनुहुन सबैमा जानकारी गरिन्छ 📢

तपसिलमा नाम उल्लेखित भएका व्यक्तिहरुकाे राष्ट्रिय परिचयपत्रकाे कार्ड लिन तथा नयाँ आवेदन फाराम भर्न आउने सम्बन्धि जारी सू...
18/07/2025

तपसिलमा नाम उल्लेखित भएका व्यक्तिहरुकाे राष्ट्रिय परिचयपत्रकाे कार्ड लिन तथा नयाँ आवेदन फाराम भर्न आउने सम्बन्धि जारी सूचना ।

ताेकिएकाे मितिमा बैंक मा गई चाैथाे त्रैमासिक सामाजिक सुरक्षाको भत्ता बुझ्नु हुन सवैमा जानकारी गरिन्छ ।
06/07/2025

ताेकिएकाे मितिमा बैंक मा गई चाैथाे त्रैमासिक सामाजिक सुरक्षाको भत्ता बुझ्नु हुन सवैमा जानकारी गरिन्छ ।

Address

Gautamkot
Surkhet
1234

Website

Alerts

Be the first to know and let us send you an email when ५ नं.वडा कार्यालय गाेतामकाेट रुकुम पश्चिम भाग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share