Nepali Congress Barahatal Surkhet

Nepali Congress Barahatal Surkhet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Congress Barahatal Surkhet, Political organisation, Surkhet.

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको मासिक नियमित समीक्षा तथा घुम्ती बैठकका साथै आज " १०० दिने विशेष अभियानमा, जनता...
20/12/2024

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको मासिक नियमित समीक्षा तथा घुम्ती बैठकका साथै आज " १०० दिने विशेष अभियानमा, जनतासंग कांग्रेस र बिकाश संग सुशासन" लगायत समसामयिक बिषयमा छलफल गरि
मासिक नियमित समीक्षा तथा घुम्ती बैठक सम्पन्न।आगमि बैठक वडा नं. ५ पिपलचौतारी टोल चेपाङ्ग, सुर्खेतमा बस्ने निर्णय गरियो ।
आगामी नियमित मासिक घुम्ती वैठक पौष ५ गते आजको निर्धारित समयमा हुने भएकोले सबैमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं।
२०८१/०९/०५ गते।
Purna Bahadur Khadka
Nepali Congress Barahatal Surkhet

नेपाली काँग्रेस बराहताल गाउँ कार्यसमितिको आयोजनामा आयोजित १०० दिने विशेष अभियान तथा दोस्रो पालिका सम्मेलनमा नेपाली काँग्...
10/12/2024

नेपाली काँग्रेस बराहताल गाउँ कार्यसमितिको आयोजनामा आयोजित १०० दिने विशेष अभियान तथा दोस्रो पालिका सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलज्यूको प्रमुख आथित्यमा,
नेपाली काँग्रेस सुर्खेतका सभापति एवं पूर्व कर्णाली प्रदेशका समाजिक विकास मन्त्री माननीय खड्गबहादुर पोख्रेलज्यूको विशेष आथित्यमा विगत लामो समयदेखि ने.क.पा.माओवादी केन्द्रका नेता एवं स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा वडा नं. १० का प्रत्यासी उम्मेदवार मेखलाल सलामीज्यू लगायत धेरै नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरि भव्य उपस्थितमा १०० दिने विशेष अभियान तथा दोस्रो पालिका सम्मेलनको सभ्य र मर्यादितरुपमा सम्पन्न।
२०८१/०८/२५ गते ।

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको मासिक नियमित समीक्षा घुम्ती बैठक  कार्यक्रम वडा नं. ७ तथा १०० दिने विशेष  अभिय...
20/11/2024

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको मासिक नियमित समीक्षा घुम्ती बैठक कार्यक्रम वडा नं. ७ तथा १०० दिने विशेष अभियान जनतासंग कांग्रेस र बिकाश संग सुशासन लगायत, समसामयिक बिषयमा छलफल गरि आगमि बैठक वडा नं. ६ को ईखेनिमा २०८१/०९/०५ गते बस्ने निर्णय गरियो । जय नेपाल
२०८१/०८/०५ गते

Purna Bahadur Khadka

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको नियमित मासिक घुम्ति बैठक वडा नं. ८ चुलिडाँडा, सुर्खेतमा बसि पुर्व बैठकको बृहत ...
21/10/2024

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको नियमित मासिक घुम्ति बैठक वडा नं. ८ चुलिडाँडा, सुर्खेतमा बसि पुर्व बैठकको बृहत समिक्षा गरि आउदै गरेको शुभ दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदानका साथै अर्को बैठक बराहताल गा.पा. वडा नं. ७ नयाँबन,सुर्खेतमा गर्ने निर्णयका साथ बैठक भव्यरुपमा सु सम्पन्न ।
२०८१/०७/०५ गते ।

Nepali Congress Barahatal Surkhet
Purna Bahadur Khadka

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको नियमित मासिक घुम्ति बैठक वडा नं. ९ को कर्णाली टोल ( मुखियापानी ) , सुर्खेतमा ब...
21/09/2024

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमितिको नियमित मासिक घुम्ति बैठक वडा नं. ९ को कर्णाली टोल ( मुखियापानी ) , सुर्खेतमा बसि पुर्व बैठकको बृहत समिक्षा गरि विजया दशमी तथा शुभ दिपावली, छटपर्वको शुभकामना आदानप्रदानका साथै अर्को बैठक बराहताल गा.पा. वडा नं. ८ चुलिडाँडा, सुर्खेतमा गर्ने निर्णयका साथ बैठक भव्यरुपमा सु सम्पन्न ।
२०८१/०६/०५ गते ।

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति सुर्खेतको मासिक नियमित  घुम्ती बैठक को समिक्षा छलफल आज बराहताल गाउँपालिका वडा नः...
19/01/2024

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति सुर्खेतको मासिक नियमित घुम्ती बैठक को समिक्षा छलफल आज बराहताल गाउँपालिका वडा नः १ तेलपानिमा बिबिध निर्णय सहित सम्पन्न ।
अर्को मसिक बैठक बराहताल गाउँपालिका वडा नं ९ घोडाआँखेमा हुने जानकारी गराउदै ।
तेलपानि सुर्खेत देखि सम्पूर्णमा जय नेपाल।
२०८०/१०/०५ गते ।

आज मिति २०८०भाद्र ०५ गते बराहताल गाउँपालिका नेपाली कांग्रेस गाउँकार्य समितिको आयोजनामा यसै गाउँ पालिका वाड नं ०५  बड्डीच...
26/08/2023

आज मिति २०८०भाद्र ०५ गते बराहताल गाउँपालिका नेपाली कांग्रेस गाउँकार्य समितिको आयोजनामा यसै गाउँ पालिका वाड नं ०५ बड्डीचौरमा मासिक घुम्ती समीक्षा बैठक यसै पालिकाका नेपाली कांग्रेसका सभापति श्री भीम बहादुर भण्डारी ज्यू को सभापतित्वमा एवम नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत ज्यूको प्रमुख आतिथ्यथामा सम्पन्न गरियो ।
जय नेपाल ।
२०८०/०५/०५ गते ।

महा-मानब बि पि कोइरालाको ४१ अ‌ाै स्मृतिमा नेपाली काङ्ग्रेस बराहताल गाउँकार्यसमिति द्वारा  आयोजित बृक्षारोपण कार्यक्रम ।२...
22/07/2023

महा-मानब बि पि कोइरालाको ४१ अ‌ाै स्मृतिमा नेपाली काङ्ग्रेस बराहताल गाउँकार्यसमिति द्वारा आयोजित बृक्षारोपण कार्यक्रम ।
२०८०/०४/०६ गते ।

नेपाल बिद्यार्थी संघ सुर्खेतको कार्यसमिती बिस्तार। विभिन्न जिम्मेवारी प्राप्त गर्ने साथीहरू लाई बधाई सहित सफल कार्यकालको...
29/06/2023

नेपाल बिद्यार्थी संघ सुर्खेतको कार्यसमिती बिस्तार। विभिन्न जिम्मेवारी प्राप्त गर्ने साथीहरू लाई बधाई सहित सफल कार्यकालको शुभकामना ।
जय नेपाल ।

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति सुर्खेत द्वारा आ.व २०७९/०८० मा विभिन्न कार्यक्रम तथा  वडा नं १ देखि  वडा नं १० स...
27/06/2023

नेपाली कांग्रेस बराहताल गाउँ कार्यसमिति सुर्खेत द्वारा आ.व २०७९/०८० मा विभिन्न कार्यक्रम तथा वडा नं १ देखि वडा नं १० सम्म नियमित मासिक घुम्ति बैठक संचालन भएको एक झलक ।

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Barahatal Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share