KS Foundation

KS Foundation KS Foundation is a nonprofit committed to uplifting communities through education, healthcare, and social support.

We empower lives, promote equality, and create opportunities for a brighter, more inclusive future.

01/10/2025

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
सुख, शान्ति, स्वास्थ्य र समृद्धिका साथ
बडादशैं २०८२ को हार्दिक शुभकामना !🌸

09/08/2025

जनै पूर्णिमाको शुभकामना!
🌸🌸

साइक्लिङ सहित सरसफाइ ! ♻️ 🚴‍♂️KS Foundation, Future Nepal - FN र इनर ह्वइल क्लब अफ सुर्खेत भ्यलीको संयुत आयोजना तथा यात्...
26/07/2025

साइक्लिङ सहित सरसफाइ ! ♻️ 🚴‍♂️
KS Foundation, Future Nepal - FN र इनर ह्वइल क्लब अफ सुर्खेत भ्यलीको संयुत आयोजना तथा यात्राको सहकार्यमा `साइक्लिङ सहित सरसफाइ´कार्यक्रम सम्पन्न भएको छ । ♻️ 🚴‍♂️
वीरेन्द्रनगरको मंगलगढी चोकबाट साइक्लिङ गर्दै प्रदेश राजधानीको प्रवेश द्वार सुब्बा कुनामा पुगेर त्यहाँको प्लाष्टिक जन्य फोहोर संकलन गरेका छौ । हामीले साइकिल चलाउँदै फोहोर संकलन मात्र गरेनौ, स्वस्थ जीवनशैली र सफा वातावरणको सन्देश समेत दिएका छौ ।
साइक्लिङ्ग केवल शारीरिक व्यायाम होइन । यो इन्धनविहीन जीवनशैलीप्रति हाम्रो प्रतिबद्धता पनि हो। यसले वायु प्रदूषण र ध्वनि प्रदूषण घटाउँछ ।हामीलाई प्रकृतिसँग अझ नजिक ल्याउँछ। सम्पूर्ण सहभागी र सहयोगी मनहरु प्रति हार्दिक आभार । धन्यवाद । 🙏

परिवर्तन आजैबाट सुरु गरौ !। 🍀🍀आज हामीले Celendine Academy  मा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धि  सचेतना कार्यक्रम सम्...
25/07/2025

परिवर्तन आजैबाट सुरु गरौ !। 🍀🍀
आज हामीले Celendine Academy मा सफलतापूर्वक जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेका छौं।
विद्यालय परिवारले हामीलाई दिएको समर्थन, ऊर्जा र प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद! 🙏

यही प्रेरणाबाट आजैदेखि Celendine Academy मा Eco Club स्थापना गरिएको छ — जहाँ विद्यार्थीहरू अब आफ्नै विद्यालयलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने पर्तिबधता गरेका छन्।
हामी गर्वका साथ भन्छौं: Celendine Academy अब मात्र विद्यालय होइन, हरित अभियानको सहयात्री हो।
साथीहरू, यस्तो साना कदमहरू मिलेर नै ठूलो परिवर्तन सम्भव हुन्छ।
सबै एकजुट होउ , वातावरण जोगाऊ |🍀🍀

22/07/2025

वीरेन्द्रनगरमा पहिलो पटक आयोजना गरिएको फोहोर संकलन दौडमार्फत १६५ केजी प्लास्टिक लगायतका फोहोर संकलन गरिएको छ। यो अभियानको उद्देश्य वातावरणलाई सफा, हरित र सुन्दर बनाइराख्नु हो।

Video by Kharkhana Media Santosh Bhandari

.

Happy Birthday to you, Prapti! ❤️🌷We truly grateful for your efforts in making all of our programs a success. Your dedic...
19/07/2025

Happy Birthday to you, Prapti! ❤️🌷

We truly grateful for your efforts in making all of our programs a success. Your dedication means so much to all of us! ❤️
Wishing you many, many happy returns of the day—may all your dreams come true and your journey ahead be filled with love, joy, and achievements! 🎉✨

KS Foundation
Family

KS Foundation र Future Nepal - FN को संयुक्त आयोजनामा संचालन गरिएको फोहोर संकलन दौडको पुरस्कार वितरण कार्यक्रम सफलतापूर्...
17/07/2025

KS Foundation र Future Nepal - FN को संयुक्त आयोजनामा संचालन गरिएको फोहोर संकलन दौडको पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ!
कार्यक्रमको मार्फतबाट विद्यार्थीहरुमा वातावरणीय चेतना फैलाउने र प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेत बनाउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बालरोग विशेषज्ञ तथा लेखक डा. नवराज के.सी. हुनुहुन्थ्यो।

यस फोहोर संकलन दौडमा :
सुर्खेत होराइजन एकेडेमी
🥇 पहिलो स्थान — २५.७६ के.जी. प्लास्टिक संकलन
💰 पुरस्कार: रु. १०,०००

त्रिपुरेश्वर माध्यमिक विद्यालय
🥈 दोस्रो स्थान — २५.७४ के.जी. प्लास्टिक संकलन
💰 पुरस्कार: रु. ८,०००

जेपी माध्यमिक विद्यालय
🥉 तेस्रो स्थान — २०.२८ के.जी. प्लास्टिक संकलन
💰 पुरस्कार: रु. ५,०००

🎉 सम्पूर्ण विजेता विद्यालयहरूलाई हार्दिक बधाई तथा सहभागी अन्य विद्यालयहरुमा पनि कृतज्ञता व्यक्त गर्दछौ ! हामी सबैको प्रयासबाट सफा र हराभरा नेपाल निर्माण सम्भव छ।

13/07/2025

Happy birthday to you babu 🎉!!( purav Paudel )
From his early age, he is giving a good message to our community by planting a plant on this birthday and saying “ I will water this plant regularly from today and help it grow properly “🌷🎉
Proud of you Puru, keep going !❤️

के.एस. फाउन्डेसन , श्री जीवनज्योती पूर्व बिद्यार्थी समाज र फ्युचर नेपालको आयोजनामा  आज  लेकबेसी नगरपालिका भित्रका करिब १...
12/07/2025

के.एस. फाउन्डेसन , श्री जीवनज्योती पूर्व बिद्यार्थी समाज र फ्युचर नेपालको आयोजनामा आज लेकबेसी नगरपालिका भित्रका करिब १० वटा विद्यालयहरूमा बिरुवा 🍀🍀वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपाईं सरको उपस्थितिमा करिब २०० वटा बिरुवा वितरण गरियो र विद्यालयहरूसँग सहकार्य गर्दै सफा, हरित विद्यालय निर्माणतर्फ एक साझा यात्रा बिरुवा वितरणको पहिलो चरणकोरुपमा सुरु गरिएको छ।
साथ, सहयोग गर्नुहुने सम्पूर्णमा धेरै धेरै आभार !🌷🙏

कार्यशाला(KS) फाउन्डेशन ,  इनर व्हील क्लब अफ सुर्खेत भ्याली , र फ्युचर नेपालको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा नं....
10/07/2025

कार्यशाला(KS) फाउन्डेशन , इनर व्हील क्लब अफ सुर्खेत भ्याली , र फ्युचर नेपालको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ को सहकार्यमा आज वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। 🌳

कार्यक्रम वडा नं. १२ को सहकारी चोकबाट सुरु भई नेवारे स्कुल हुँदै मानवसेवा आश्रम (सुर्खेत) क्षेत्रमा करिब १०० वटा विरुवा लगाएर सम्पन्न भयो। समुदायका सबै सदस्यहरूले आ–आफ्नो घरअगाडि बिरुवा आफै रोप्नु भयो र ती बिरुवाको हेरचाह गर्ने प्रतिबद्धता जनाउनु भयो। 💚
अब यो क्षेत्रमा १-२ वर्षमा निकै सुन्दर हुने हामीले कल्पना पनि गरेका छौ र यस कार्यक्रमलाई सम्पन्न बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा आभार तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ!

#हरियालीसुर्खेत #वृक्षारोपण२०८१ #हरियालिसंकल्प #सामूहिकशक्ति

We will start the plantation from tomorrow !!We will like to request all the change makers and youths to participate in ...
09/07/2025

We will start the plantation from tomorrow !!
We will like to request all the change makers and youths to participate in this event and contribute to our own earth !!

Address

Bulbule
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when KS Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category