17/04/2025
शान्ति टोल विकास संस्थाको दोस्रो वार्षिक साधारणसभा तथा चुनावी सभा आज मिति २०८२/०१/०४ गतेका दिन सफलतापूर्वक सम्पन्न भएको छ। सभामा मोतिलाल सुनार को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती निर्विरोध चयन भएको छ। नवनिर्वाचित कार्यसमिति
को कार्यकाल उत्कृष्ट रहोस् , सफल बनोस्, हार्दिक बधाई तथा शुभकामना छ💐💐💐