Birendranagar-वीरेन्द्रनगर

Birendranagar-वीरेन्द्रनगर Birendranagar is the headquater of Surkhet District and is the capital city of Karnali Province Nepal.

वीरेन्द्रनगरमा ढकमक्क ज्याकाराण्डा ! ❤️सुर्खेतको वीरेन्द्रनगर बजारस्थित सडक किनारमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । तस्...
30/04/2024

वीरेन्द्रनगरमा ढकमक्क ज्याकाराण्डा ! ❤️
सुर्खेतको वीरेन्द्रनगर बजारस्थित सडक किनारमा ढकमक्क फुलेका ज्याकाराण्डा फूल ।
तस्बिरः रासस
Birendranagar-वीरेन्द्रनगर

सुर्खेत वीरेन्द्रनगरमा दिनप्रतिदिन चोरी !सुर्खेतको वीरेन्द्रनगर -८ स्थित "आचार्य चिया नास्ता पसल"बाट ग्यासको सिलिन्डर लि...
27/08/2023

सुर्खेत वीरेन्द्रनगरमा दिनप्रतिदिन चोरी !
सुर्खेतको वीरेन्द्रनगर -८ स्थित "आचार्य चिया नास्ता पसल"बाट ग्यासको सिलिन्डर लिएर भाग्दै गरेका एक अज्ञात युवालाई उक्त पसलका सन्चालक र स्थानिय ले समातेर प्रहरीलाई बुझाएका छ्न ।
धेरै जसो स्थानियले आफ्नो सामान पनि सोही चोरले चोरेको आरोप लगाएका छन् , साथै सयुक्त उजुरी दिन जाने तयरी पनि भैरहेको छ ।
एस्ता चोरि नियतमा आउने ग्राहक र पाहुना देखि साबधान रहन सबैमा अनुरोध गर्दछौं।
Birendranagar-वीरेन्द्रनगर
Surkhet - सुर्खेत

सुर्खेतमा गौ हत्या विरुद्धमा विरोध प्रदर्शन !संविधानले नै गाईको हत्या गर्नु अपराध भनेको एवम् नेपालको राष्ट्रिय जनावर र ह...
26/08/2023

सुर्खेतमा गौ हत्या विरुद्धमा विरोध प्रदर्शन !
संविधानले नै गाईको हत्या गर्नु अपराध भनेको एवम् नेपालको राष्ट्रिय जनावर र हिन्दु धर्मावलम्बीहरुले माताका रुपमा पुज्ने गाईको हत्या गरिएको विषयमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरिएको हो ।
Birendranagar-वीरेन्द्रनगर
Surkhet - सुर्खेत

सुर्खेत वीरेन्द्रनगर ११ स्थित चौखेढुंगामा भेटिएको वेवारिसे शव सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राम बहादुर थापाको भएको पुष्ट...
19/08/2023

सुर्खेत वीरेन्द्रनगर ११ स्थित चौखेढुंगामा भेटिएको वेवारिसे शव सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राम बहादुर थापाको भएको पुष्टी भएको छ ।
उक्त शव नेवारे खोलाले बगाएर चौखेढुंगा स्थित पुलको छेउमा अड्काएको अवस्थामा फेला परेको छ ।
Birendranagar-वीरेन्द्रनगर
Surkhet - सुर्खेत

नवरात्रिको सातौँ दिन फुलपाती ! ♥️आज सुर्खेत वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा स्थापना गरिएको दुर्गा भवानी माताको सातौं दि...
02/10/2022

नवरात्रिको सातौँ दिन फुलपाती ! ♥️
आज सुर्खेत वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा स्थापना गरिएको दुर्गा भवानी माताको सातौं दिनमा आखाँ खोलिएको छ। दुर्गा माताको आशिर्वाद सदैव मानव जातिमा रहिरहोस् ।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना ! 🙏
Birendranagar-वीरेन्द्रनगर

देउती बज्यै मन्दिरबाट शुभ बिहानी ! ❤️तपाईंहरुको आगामी समय सुभ रहोस् ।तस्बिर: नभराज भण्डारीDeuti Bajai Temple - Surkhet
01/10/2022

देउती बज्यै मन्दिरबाट शुभ बिहानी ! ❤️
तपाईंहरुको आगामी समय सुभ रहोस् ।
तस्बिर: नभराज भण्डारी
Deuti Bajai Temple - Surkhet

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको खजुरामा  भर्खरै  मोटर साईकल र स्कुटुर  दुर्घटना भएका छन् दुर्घटनाको थप ब...
28/09/2022

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको खजुरामा भर्खरै मोटर साईकल र स्कुटुर दुर्घटना भएका छन् दुर्घटनाको थप बिबरण आउँन बाँकी !

सुर्खेतकाे एैतिहासिक पर्यटकिय क्षेत्र काँक्रविहार जाेड्ने मुख्य सडक ।तस्बिर : Routine Karnali .Karnali Pradesh - Nepal
24/09/2022

सुर्खेतकाे एैतिहासिक पर्यटकिय क्षेत्र काँक्रविहार जाेड्ने मुख्य सडक ।
तस्बिर : Routine Karnali .
Karnali Pradesh - Nepal

23/09/2022

आज मिति 2079/6/7गते खजुरा दैलेख रोड देखि शिक्षा क्याम्पस क्षेत्रमा विद्युत स्थानान्तरण कार्यको लागि दैलेख रोड चोक को ट्रान्सफर्मर बिहान 10:00 बजे देखि दिउँसो 2:00 बजे सम्मको लागि लाईन बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ। यस वाट ग्राहक बर्ग मा पर्न जाने असुविधा प्रति ने.वि.प्रा. सुर्खेत वितरण केन्द्र क्षमाप्रार्थी छ।
सो क्षेत्रमा रहेका विद्युतका ग्राहकहरुलाई आ-आफ्नो Service Cable व्यस्थापन गरि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ, धन्यवाद।
ने.वि.प्रा. सुर्खेत वितरण केन्द्र

उत्तरगङ्गा जलेश्वर मन्दिर !सुर्खेतको वीरेन्द्रनगर–३, उत्तरगङ्गास्थित जलेश्वर महादेव मन्दिर । स्थानीयवासीका अनुसार मन्दिर...
22/09/2022

उत्तरगङ्गा जलेश्वर मन्दिर !
सुर्खेतको वीरेन्द्रनगर–३, उत्तरगङ्गास्थित जलेश्वर महादेव मन्दिर । स्थानीयवासीका अनुसार मन्दिर करिब २०० वर्ष पुरानो धार्मिक सम्पदा रहेको बताएका छन् ।
तस्बिर : सुरेश आचार्य÷रासस
Birendranagar-वीरेन्द्रनगर

पछिल्लो समयमा वीरेन्द्रनगर सुर्खेत स्थित राजमार्गमा सडक दुर्घटना  बढ्दै गएको छ र दुर्घटनाका कारण मानिस लगायत सामुदायिक प...
21/09/2022

पछिल्लो समयमा वीरेन्द्रनगर सुर्खेत स्थित राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ र दुर्घटनाका कारण मानिस लगायत सामुदायिक पशु चौपायाको मृत्यु भएका छन ।
आज करिब १० घण्टा बिति सक्दा पनि रत्न राजमार्ग अन्तर्गत बुलबुले चोकमा सवारी साधनको ठक्करबाट मृत्यु भएको कुकुरको व्यवस्थापन नभएपछी युवाहरुले मृत कुकुरलाई वीरेन्द्रनगर नगरपालिका, सुर्खेत को प्रवेश द्वार अगाडि लगेर राखिदिएका छन् अब व्यवस्थापन हुन्छ कि ?
Birendranagar-वीरेन्द्रनगर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको रत्नराजमार्ग अन्तरगत पिपिरा धुल्याबिट मेन सडकमा यसरी दिन हुँ पसु चाैपाय ...
19/09/2022

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको रत्नराजमार्ग अन्तरगत पिपिरा धुल्याबिट मेन सडकमा यसरी दिन हुँ पसु चाैपाय मरिरहेका छन,। यता स्थानीय सरकारले भने छाडा पसु चाैपायकाे व्यवस्थापन गरिसकेको बताउछ । खै कहाँ भयाे व्यवस्थापन स्थानीय सरकार ?
Birendranagar-वीरेन्द्रनगर

Address

Birendrachwok
Surkhet
21700

Telephone

+9779818555620

Website

Alerts

Be the first to know and let us send you an email when Birendranagar-वीरेन्द्रनगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share