Sunwal Municipality

Sunwal Municipality Sunwal (Nepali: सुनवल) is a municipality in Nawalparasi District. It lies in Western Development Region, Lumbini Zone.

It was announced as a municipality on 2011.

07/07/2024
https://m.facebook.com/story.php?story_fbid=211185301879948&id=100089654376793&mibextid=Nif5oz
28/06/2023

https://m.facebook.com/story.php?story_fbid=211185301879948&id=100089654376793&mibextid=Nif5oz

के तपाईंलाई सुगर थायराईड तथा हर्मोन संबंधित समस्या छ ?
अब सुगर,थायराईड तथा हर्मोन संबंधित उपचार काठमाडौको
इन्डोक्राईनोलोजिस्ट बरिस्ठ डाक्टर विनय भट्टराई द्वरा परासीमै
यहि आउदो असार २२ गते शुक्रबारका दिन चेक जांच हुने जानकारी गराउदाछौं।
समयमै नाम दर्ता गराउन हामीलाई सन्देश वा हामीलाई कल गर्नुहोस् ।
फोन न .९८५११७५५०५
विशेषज्ञ क्लिनिक रामग्राम -३ परासी बिधुत अफिसको साईडमा

26/06/2023

21/06/2023

सहयोग को लागि हार्दिक अपिल 😟
Esewa id 9821051892
राष्ट्रिय वाणिज्य बैक
खाता नं 3100100028337010
Shree krishna devi Shrestha

27/05/2023
26/05/2023

5/10 हजार भाडा तिरेर हुने खाल्को सटरलाई Advance 4/5 लाख र महिनावारि 25/30 हजार भाडा तिर्नुपर्ने बाध्यता छ अनी दोष मन्दीलाई दिएर मात्र हुदैन दोष महंगीको पनी हो ।🤨🤨

Photo: Facebook

15/05/2023

नवलपरासी मै पहिलो पटक हाम्रै सुन्दर ब्यापारीक नगरी सुनवल ४ महाकवी देवकोटा स्कुल अगाडि पर्सी मिति २०८०-२-३ गते बुधबारको दिन फ्रेन्चाइस रेष्टुरेन्ट Syanko Katti Roll को शुभारम्भ कार्यक्रम रहेको हुदा सम्पुर्ण महानुभावहरुलाई उपस्तिथि को लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
सुनवल -४ महाकवी देवकोटा स्कुल अगाडि
प्रो. मिलन गैरे
उद्घाटन सङ्गै अफरहरु पनि सुचारु हुनेछ।🤩

11/05/2023

सुनवल खानेपानीको पाइप चोकमा फुटेर सम्भवतः आज पानी नआउन सक्छ आफ्नो जोहो गर्नुहोला।
📸 Ramesh Timilsina

Address

Sunwal
33000

Alerts

Be the first to know and let us send you an email when Sunwal Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share