माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरी

  • Home
  • Nepal
  • Sunsari
  • माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरी

माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरी माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरीको आधिकारिक फेसबुक पेजमा स्वागत छ 🙏

यस प्रयाेगशालामा करिव २ वर्ष ८ महिना र निजामती सेवामा ३६ वर्ष ३ महिना २ दिन सेवा गरि अनिवार्य अवकाश हुुनु भएकाे लेखा अधि...
18/01/2026

यस प्रयाेगशालामा करिव २ वर्ष ८ महिना र निजामती सेवामा ३६ वर्ष ३ महिना २ दिन सेवा गरि अनिवार्य अवकाश हुुनु भएकाे लेखा अधिकृत श्री जीवन प्रसाद बजगाई सरकाे सेवा निवृत्त जीवन सुखमय साथै समाज सेवामा बिताेस शुभकामना ।

05/12/2025

नौं हजार ७१२ वटा नमूना माटो परीक्षण गर्दा ८५.५ प्रतिशत माटो अम्लीयपन भेटिएको छ।

DSM update काे लागि माटाे नमुना संकलन तथा GPS प्रयाेग सम्बन्धि प्राविधिक तालिम सम्पन्न गरियाे।
28/11/2025

DSM update काे लागि माटाे नमुना संकलन तथा GPS प्रयाेग सम्बन्धि प्राविधिक तालिम सम्पन्न गरियाे।

आर्थिक करिडोर कार्यालय, पाख्रिबास धनकुटा द्वारा सञ्चालित  MALSC मा कार्यरत प्राविधिकहरूलाई प्रगाेगशाला प्रविधि सम्बन्धि ...
04/09/2025

आर्थिक करिडोर कार्यालय, पाख्रिबास धनकुटा द्वारा सञ्चालित MALSC मा कार्यरत प्राविधिकहरूलाई प्रगाेगशाला प्रविधि सम्बन्धि तालिममा माटाे परीक्षण प्रयाेगशाला सञ्चालन र किटबक्सबाट माटाे परीक्षण बिषयमा यस प्रयाेगशालामा प्रयाेगात्मक कक्षाहरू सञ्चालन भए।

सहभागी प्राविधिकहरूबाट सम्बन्धित पालिकाहरूमा माटाे परीक्षण कार्यक्रम सञ्चालन गरि माटाे व्यवस्थापनमा टेवा पुग्नेछ।

रा.प.तृतीय  माटाे विज्ञ पदमा बढुवा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यान्वयन एकाई झापा पदस्थापन हुनु भएकाे ...
12/06/2025

रा.प.तृतीय माटाे विज्ञ पदमा बढुवा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना कार्यान्वयन एकाई झापा पदस्थापन हुनु भएकाे श्री सीता खरेल मेडमकाे फेरि भेटाैला कार्यक्रम गरियाे।

कृषि ज्ञान केन्द्र पांचथरकाे समन्वय र माटाे तथा मल परीक्षण प्रयाेगशाला झुम्का सुनसरीकाे आयाेजनामा घुम्ती प्रयाेगशाला मार...
01/06/2025

कृषि ज्ञान केन्द्र पांचथरकाे समन्वय र माटाे तथा मल परीक्षण प्रयाेगशाला झुम्का सुनसरीकाे आयाेजनामा घुम्ती प्रयाेगशाला मार्फत माटाे परीक्षण शिविर सञ्चालन गरि १६१ वटा माटाे नमुना विश्लेषण गर्दा पि.एच. अधिकांश माटाे हल्का अम्लिय देखि तटस्थ, नाइट्राेजन मध्यम, फस्फाेरस कम र पाेटासियम अधिक पाइयाे।

आज बिहानै चियाकाे चुस्किसंगै माटो तथा मल परीक्षण प्रयाेगशाला हेटौंडाकाे टिमसंग प्रयाेगशाला सम्बन्धि विविध बिषयमा छलफल गर...
31/03/2025

आज बिहानै चियाकाे चुस्किसंगै माटो तथा मल परीक्षण प्रयाेगशाला हेटौंडाकाे टिमसंग प्रयाेगशाला सम्बन्धि विविध बिषयमा छलफल गर्दै गर्दाकाे झलक।

उत्कृष्ट कृषक पुरस्कारका लागि निवेदन दिने सम्वन्धि सूचना!
05/02/2025

उत्कृष्ट कृषक पुरस्कारका लागि निवेदन दिने सम्वन्धि सूचना!

मिति २०८१/०८/२४ र २५ गते डिजिटल स्वायल म्याप (DSM) update काे लागि माटाे नमुना संकलन तथा GPS प्रयाेग सम्बन्धी प्राविधिक ...
11/12/2024

मिति २०८१/०८/२४ र २५ गते डिजिटल स्वायल म्याप (DSM) update काे लागि माटाे नमुना संकलन तथा GPS प्रयाेग सम्बन्धी प्राविधिक तालिम सम्पन्न गरियाे।

"माटाेको सुधार: परीक्षण, रेखदेख र उपचार"  भन्ने नाराका साथ काेशी प्रदेश सरकारका, माननीय उद्याेग, कृषि तथा सहकारी मन्त्री...
05/12/2024

"माटाेको सुधार: परीक्षण, रेखदेख र उपचार" भन्ने नाराका साथ काेशी प्रदेश सरकारका, माननीय उद्याेग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम ज्यू, कृषि विकास निर्देशनालय, काेशी प्रदेश, विराटनगरका प्रमुख प्रकाश कुमार डाँगी ज्यू, कृषि व्यवसाय प्रवर्द्धन सहयाेग तथा तालिम केन्द्र, झुम्का, बाली संरक्षण प्रयोगशाला, झुम्का, बीउ विजन प्रयोगशाला, झुम्काका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, बहुउद्देश्यीय सहकारी संस्था लि. इटहरीका पदाधिकारीहरू साथै इटहरी उप महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लगायत कृषक महानुभावहरूकाे उपस्थितिमा विश्व माटाे दिवस २०८१ विविध कार्यक्रम गरि दिवस मनाउने कार्य सम्पन्न गरियाे।

आ.ब. २०७९/८० मा डिजिटल स्वायल म्याप अपडेटका लागि यस प्रयोगशालाको कार्यक्षेत्र भित्र परेका कोशी प्रदेशका ५ वटा जिल्लाहरुक...
22/05/2024

आ.ब. २०७९/८० मा डिजिटल स्वायल म्याप अपडेटका लागि यस प्रयोगशालाको कार्यक्षेत्र भित्र परेका कोशी प्रदेशका ५ वटा जिल्लाहरुका २/२ वटा स्थानिय तहहरुबाट संकलित नमुनाहरु परीक्षण पश्चात नतिजाहरुको तथ्याङ्क पुस्तिका दिइएको लिंक प्रयोग गरि हेर्न सक्नुहुनेछ ।

जिल्लागत रुपमा स्थानिय तहहरुको नाम
१. सोलुखुम्बु
- सोलुदुधकुण्ड नगरपालिका
- नेचासल्यान गाउँपालिका
२. ओखलढुङ्गा
- सिद्धिचरण नगरपालिका
- मानेभञ्ज्याङ गाउँपालिका
३. खोटाङ
- ऐसेलुखर्क गाउँपालिका
- जन्तेढुङ्गा गाउँपालिका
४. भोजपुर
- अरुण गाउँपालिका
- टेम्केमैयुङ गाउँपालिका
५. उदयपुर
- त्रियुगा नगरपालिका
- बेलका नगरपालिका
https://soillabjhumka.gov.np/sites/default/files/publication-file/data%20book%202079-080.pdf

Address

Jhumka
Sunsari

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97725562099

Alerts

Be the first to know and let us send you an email when माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का, सुनसरी:

Share