तरुण दल सुन्दरहरैंचा

तरुण दल सुन्दरहरैंचा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तरुण दल सुन्दरहरैंचा, Political organisation, gachiya, Sundarpur.

नेपाल तरुण दल सुन्दरहरैंचा नगर उपाध्यक्ष सुमन याक्खा ज्यु नेपाली कांग्रेस कोशी प्रदेश स्वास्थ्य विभाग सदस्य मनोनित हुनुभ...
05/08/2024

नेपाल तरुण दल सुन्दरहरैंचा नगर उपाध्यक्ष सुमन याक्खा ज्यु नेपाली कांग्रेस कोशी प्रदेश स्वास्थ्य विभाग सदस्य मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

कांग्रेस नेता डा. शेखर कोइरालाको ‘अर्थपूर्ण’ आशंका : नयाँ सरकार गठन संविधानको धारा ७६(३) अनुसार जान सक्छ- धारा ७६(२)मा द...
06/07/2024

कांग्रेस नेता डा. शेखर कोइरालाको ‘अर्थपूर्ण’ आशंका : नयाँ सरकार गठन संविधानको धारा ७६(३) अनुसार जान सक्छ
- धारा ७६(२)मा दुई वा दुईभन्दा बढी दलको बहुमतमा र (३)मा ठूलो दलको नेतृत्वमा सरकार बन्ने संवैधानिक व्यवस्था

डा. शेखर कोइराला भन्छन्- प्रचण्डजीले आजका दिनसम्म राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिनुभएन भने

25/05/2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताल...

23/04/2022

सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकास्थित गछियामा बसोबास गर्ने देवराज तामाङ्गको सकृयता हिजोआज लोभला...

14/04/2022

शुभकामना
प्रिय साथीहरू,
तपाईं हाम्रो घर आँगनमा नयाँ वर्ष २०७९ प्रवेश गर्दैछ । नयाँ वर्षको सुखद उपलक्ष्यमा तपाईँ, तपाईँको परिवार र आफन्तजनमा म शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्नेछ । यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन । हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई “चुनावी वर्ष” का रूपमा लिनु पर्नेछ ।
वितेको वर्ष हामी सबैको लागि कष्टकर रह्यो । वैश्यिक स्तरमा फैलिएको कोरोना महामारीले हाम्रो राजनीतिक, सामाजिक र आर्थिक जीवनलाई नकारात्मक प्रभाव पारेको छ । कैयन परिवारले आफन्त गुमाएका छन । मैले पनि मेरो अभिभावक (दाजु) गुमाएँ । कैयन परिवारको आर्थिक अवस्था अस्तव्यस्त भएर तिनमा जीवन देखि नै निराशा छाएको मैले देखेको छु । उनीहरूमा नवजीवनको धारा बगाउनु छ ।
नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ ।
केन्द्र देखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । म तपाईँहरूबाट यही अपेक्षा गर्दछु ।
हामी बिचका मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय हो र त्यस विरुद्ध हामी पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला । पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ । उम्मेद्वार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो ।
म निर्वाचनको समयमा र पछि पनि तपाईँहरूको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने नै छु । तपाईँ हामीलाई इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको छ । तसर्थ, स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ ।
अन्तमा, नयाँ वर्षले तपाईँको व्यक्तिगत जीवन र परिवारमा सुख शान्ति प्राप्त होस भन्दै फेरी एक पटक शुभकामना व्यक्त गर्न चाहन्छु । जय नेपाल ।
डा शेखर कोइराला
२०७९ बैशाख १

17/03/2022
16/03/2022

राजनीतिमा युवाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय हरेक राजनैतिक दलमा युवा हस्तक्षेपकारी भूमिका देखिन थालेको छ ।...

25/02/2022
20/02/2022

मोरङ । नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा...

19/02/2022

सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा नगरपाल.....

हार्दिक निमन्त्रणा🙏🙏🙏🙏🙏
03/02/2022

हार्दिक निमन्त्रणा
🙏🙏🙏🙏🙏

यहि मिति २०७८ माघ २३ गते आइतबारका दिन नेपाली कांग्रेस क्षेत्र नं "छ" का क्षेत्रिय सभापति आदरणीय देवराज तामाङ ज्यू को नेतृत्वमा नेपाली कांग्रेस क्षेत्र नं "छ" को " क्षेत्रिय कार्यालय भवन शिलान्यास कार्यक्रम" हुने भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका "वरिष्ठ नेता डा. शेखर कोइराला" ज्यूबाट भवनको शिलान्यास हुने भएको हुँदा नेपाली कांग्रेस मनहरुमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
समय : बिहान ९:१५ बजे
स्थान : बिराटनगर एयरपोर्ट जाने बाटोमा नहर छेउ
जय नेपाल।
🙏🙏🙏

Address

Gachiya
Sundarpur
44660

Alerts

Be the first to know and let us send you an email when तरुण दल सुन्दरहरैंचा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to तरुण दल सुन्दरहरैंचा:

Share