Ngagyur Jangchup Choling Gumba སྔ་འགྱུར་བྱང་ཆུབ་ཆོས་གླིང

  • Home
  • Nepal
  • Solukhumbu
  • Ngagyur Jangchup Choling Gumba སྔ་འགྱུར་བྱང་ཆུབ་ཆོས་གླིང

Ngagyur Jangchup Choling Gumba སྔ་འགྱུར་བྱང་ཆུབ་ཆོས་གླིང Welcome to the Ngagyur Jangchup Choling Gumba Management Committee page! We encourage you to stay active and engaged. Thank you for your support!

Feel free to invite others to join and be part of our community.

परम पूजनीय रिन्पोछेज्यूलाई पावन शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना!
04/08/2026

परम पूजनीय रिन्पोछेज्यूलाई पावन शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना!

31/07/2026
27/07/2026

NAGYUR JYANGKSHUP CHHOLING GUMBA
Khamje.g.sherpa.3 .ngawang.7

18/02/2026

Happy Losar!
May the Fire Horse Year bring power, positivity, health, and prosperity into your life. 🐎
Losar Tashi Delek to all! 🙏
Khamje Gumba

01/08/2025

Druk Pa Tsey Zhim Puja Day
©

29/06/2025

हाम्रो खाम्जे गाउँको खेन्पो श्री छिरिङ तेण्डेल ज्यु बाट गुम्बाको कोषमा रु१,००,१००/अक्षरेपि रु एक लाख एक सय रुपैयाँ डेल्वा चडाउनु भएको छ।यस पुण्य कार्यमा यहाले गर्नु भएको साथ र सहयोगका लागि हार्दिक थुचिछे ब्यक्त गर्दछौ।🙏🙏🙏
खाम्जे गुम्बा ब्यावस्थापन समिति परिवार

सम्पुर्णमा टसिदेलेक🙏🙏🙏     हाम्रो खाम्जे गाउको ङग्युर ज्याङछ्युप छोलिङ गोन्पामा बार्षिक रुपमा (  युम पाठ गर्ने) समितिको ...
23/06/2025

सम्पुर्णमा टसिदेलेक🙏🙏🙏
हाम्रो खाम्जे गाउको ङग्युर ज्याङछ्युप छोलिङ गोन्पामा बार्षिक रुपमा ( युम पाठ गर्ने) समितिको निर्णय अनुसार यस बर्ष डुक्पा छेजी अर्थात साऊन ११ र१२ गते युम पाठ गर्न गइरहेको जानकारी गराउन चहान्छौ।उक्त पबित्र पुण्य कार्यमा तपाइहरु जो कोहि स्व - इच्छाले डेल्वा चडाउन इच्छुक हुनुहुन्छ भने तल दिइएको खाता नम्बरमा रकम जम्मा गर्न सक्नु हुनेछ।थुचिछे🙏🙏🙏
Bank name- Nabil bank
Branch- jorpati
A/c no- 0410017502953
A/c name-Furwa gyalzen sherpa

सोलुखुम्बु जिल्ला, सोलु दूधकुण्ड नगरपालिका–२ खाम्जेमा अवस्थित "Ngagyur Jangchup Choling गुम्बा" को संरक्षण तथा व्यवस्थाप...
22/06/2025

सोलुखुम्बु जिल्ला, सोलु दूधकुण्ड नगरपालिका–२ खाम्जेमा अवस्थित "Ngagyur Jangchup Choling गुम्बा" को संरक्षण तथा व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगद रू. ७,५०,००० (सात लाख पचास हजार रुपैयाँ) सहयोग गर्नु भएकोमा हामी "गोन्बो माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट प्रा.लि." प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यो पवित्र योगदानले हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा उल्लेखनीय भूमिका खेल्नेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं।
खाम्जे गुम्बा व्यवस्थापन समिति तथा सम्पूर्ण स्थानीय बासिन्दाहरूको तर्फबाट गोन्बो माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट प्रा.लि. प्रति कृतज्ञता प्रकट गर्दै, तपाईं र तपाईंको सम्पूर्ण परिवारको उत्तम स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दछौं।
साथै, त्रिरत्नको कमल चरणमा समर्पित हाम्रो हार्दिक शुभेच्छा सहित तपाईंका सबै मनोकामना पूर्ण होऊन् भन्ने कामनासहित पुनः धन्यवाद प्रकट गर्दछौं।
थुचिछे।
खाम्जे गुम्बा व्यवस्थापन समिति

हाम्रो खाम्जे गुम्बामा वार्षिक रूपमा आयोजना गरिने न्युङ्ने पूजाको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २...
16/01/2025

हाम्रो खाम्जे गुम्बामा वार्षिक रूपमा आयोजना गरिने न्युङ्ने पूजाको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ टजिङ्गमा हाल सरस्वतीनगर काठमाडौं निबासी स्वर्गीय श्री छोक्पा शेर्पाको स्मृतिमा वहॅाको परिवारबाट नगद रु; ५०,०००।- अक्षरुपि पचास हजार रुपैयाँ न्युङ्ने मर्चा चडाउनु भएकोमा स्व छोक्पा शेर्पा ज्युको देवाचेनमा बास होस भनि प्रथना गर्दै उहाँको सम्पूर्ण परिवारलाई यस पुन्य कार्यको उच्च सम्मान गर्दै हामी खाम्जे गुम्बा ब्यबस्थापन समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।
थुचिछे 🙏🙏🙏

Address

Khamje Gumba
Solukhumbu
56000

Alerts

Be the first to know and let us send you an email when Ngagyur Jangchup Choling Gumba སྔ་འགྱུར་བྱང་ཆུབ་ཆོས་གླིང posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ngagyur Jangchup Choling Gumba སྔ་འགྱུར་བྱང་ཆུབ་ཆོས་གླིང:

Shortcuts

Share

Category