नापी कार्यालय सिरहा

नापी कार्यालय सिरहा नापी कार्यालय सिरहा, सिरहा जिल्ला को सिरहा नगरपालिका वडा नं. ७ स्थित रहेको छ ।

नापी विभागकाो सेवा प्रवाह सम्बन्धि सूचना
08/04/2021

नापी विभागकाो सेवा प्रवाह सम्बन्धि सूचना

यस कार्यालयका कार्यालय सहयोगी श्री रामकिशोर सिंह अनिवार्य अवकाश हुनुभएकोमा वहाँको बिदाई कार्यक्रम का केही झलकहरु
01/04/2021

यस कार्यालयका कार्यालय सहयोगी श्री रामकिशोर सिंह अनिवार्य अवकाश हुनुभएकोमा वहाँको बिदाई कार्यक्रम का केही झलकहरु

साविक वेतौना र मनहौर गा वि स को गाउँ ब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम को उदघाटन कार्यक्रम का के...
02/03/2021

साविक वेतौना र मनहौर गा वि स को गाउँ ब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम को उदघाटन कार्यक्रम का केही झलकहरु

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई समुन्द्र सतहदेखि ८८४८.८६  मीटर घोषणा भएको छ।हार्दिक बधाई सम्पूर्ण नेपाली तथा  सर्भे...
08/12/2020

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई समुन्द्र सतहदेखि ८८४८.८६ मीटर घोषणा भएको छ।
हार्दिक बधाई सम्पूर्ण नेपाली तथा सर्भे टिमलाई

यस कार्यालय अन्तर्गत रहेको श्री १ नं. नापी टोली द्वारा साविक गा. वि. स. चन्द्रअयोध्यापुर हाल नरहा गा. पा. वडा नं. २ र ३ ...
16/10/2020

यस कार्यालय अन्तर्गत रहेको श्री १ नं. नापी टोली द्वारा साविक गा. वि. स. चन्द्रअयोध्यापुर हाल नरहा गा. पा. वडा नं. २ र ३ को गाउँ ब्लक को नाप नक्शा सम्पन्न भई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रम का केही झलकहरु

यस कार्यालयका कार्यालय प्रमुख श्री गिरीश कुमार लाल कर्ण ज्यू सरुवा भई जानु भएकोमा वहाँ को सम्मानमा गरिएको विदाई कार्यक्र...
14/10/2020

यस कार्यालयका कार्यालय प्रमुख श्री गिरीश कुमार लाल कर्ण ज्यू सरुवा भई जानु भएकोमा वहाँ को सम्मानमा गरिएको विदाई कार्यक्रम का केही झलकहरु ।

सम्पुर्ण सेवाग्राही मा जानकारी को लागि अनुरोध छ ।
21/09/2020

सम्पुर्ण सेवाग्राही मा जानकारी को लागि अनुरोध छ ।

14/07/2020

best poem

अनधिकृत रुपमा नक्सा छाप्न र विक्रिवितरण नगर्न सम्बन्धित सबैको जानकारीको लागि पुनः अनुरोध।
26/05/2020

अनधिकृत रुपमा नक्सा छाप्न र विक्रिवितरण नगर्न सम्बन्धित सबैको जानकारीको लागि पुनः अनुरोध।

नक्सा बिक्रि बितरण तथा प्रयोग गर्ने समन्धित सबैमा जरुरी सुचना
23/05/2020

नक्सा बिक्रि बितरण तथा प्रयोग गर्ने समन्धित सबैमा जरुरी सुचना

नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा  डाउनलोड गर्नका लागि नापी विभागको वेबसाईट www.dos.gov.np बाट  डाउनलोड गर्न सक्नु हु...
20/05/2020

नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा डाउनलोड गर्नका लागि नापी विभागको वेबसाईट www.dos.gov.np बाट डाउनलोड गर्न सक्नु हुन्छ

स्वेच्छिक अवकास लिनुभएका नापी अधिकृत श्री राम उदगार ठाकुर र यस कार्यालय बाट सरुवा भई जान लाग्नु भएको सर्भेक्षक श्री बाले...
19/03/2020

स्वेच्छिक अवकास लिनुभएका नापी अधिकृत श्री राम उदगार ठाकुर र यस कार्यालय बाट सरुवा भई जान लाग्नु भएको सर्भेक्षक श्री बालेश्वर प्रसाद यादव ज्यू को सम्मान मा गरिएको बिदाई कार्यक्रम का केही झलकहरु ।

Address

Napi Karyalaya Siraha
Siraha
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97733520242

Alerts

Be the first to know and let us send you an email when नापी कार्यालय सिरहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नापी कार्यालय सिरहा:

Share